अब काठमाडौँको मनोरम दृश्य कमलादीको स्काइवाकबाट, कति लाग्छ

काठमाडौं । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ । पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन्

धान दिवसको नारा- ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’

काठमाडौं । आज २०औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा

एफपीओ, मर्जर तथा एक्वीजीसनमा भूतप्रभावि हुने गरी कर लगाउँदा लगानीकर्ताहरु हतोत्साही भएः परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेका छन् । परिसंघ पदाधिकारीहरुले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् । प्रधानमन्त्रीसँगको भेटमा

नेपाललाई एडीबीको साढे ६ अर्ब ऋण सहयोग

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई साढे ६ अर्ब ऋण सहयोग दिने भएको छ । नेपालको आन्तरिक तथा बाह्य व्यापारसम्बन्धी नीतिगत सुधार योजना कार्यान्वयनमा खर्चिने गरी एडीबीले ५

चितवनमा मात्रै ६ हजार गाईभैँसीमा लम्पी स्किन, १७६ गाई मरे

चितवन । चितवनका ७ पालिकामा नै गाईभैँसीमा लाग्ने लम्पी स्किन रोगको संक्रमण फैलिएको छ । सबै पालिकामा पालिएका पशुमा रोग फैलिएको हो । ती पालिकामा ६ हजार ७९९ गाईभैँसीमा यो

विद्युत विभागसँग इप्पानले भन्यो- जलविद्युत आयोजनाको अनुमतिपत्रको अवधि ५० वर्ष दिनुस्

‘एकद्वार प्रणाली’ लागू गरेर ७ मन्त्रालय र २२ विभाग धाउने स्थितिको अन्त्य गरौं’ काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले विद्युत विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौतसँग जलविद्युत आयोजनाको अनुमतिपत्रको

प्रधानमन्त्रीसँग मल छ, किसानका खेत रित्तै

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आफ्नो नेतृत्वमा सरकार बनेपछि रासायनिक मलको अभाव हटाएको दाबी गरे । प्रधानमन्त्रीले प्रतिनिधिसभामा गरेको यो दाबीभन्दा ठीक एक दिनअघि मोरङको कानेपोखरी

ललिता निवास प्रकरणमा समातिएका ४ जनालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेका ४ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लााई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । केन्द्रीय

आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित

काठमाडौं । आगामी वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते पेस गरेको आगामी वर्षको बजेट बुधबार बहुमतले पारित भएको हो ।

८ अर्ब लगानीमा ३ अस्पताल बन्ने, कहाँ-कहाँ बन्दै छन् ?

काठमाडौं । देशका विभिन्न स्थानमा करिब ८ अर्ब लगानीमा तीनवटा अस्पताल बन्ने भएका छन् । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) अनुसार ७ अर्ब ८५ करोड ८१ लाख रुपैयाँमा तीन अस्पताल