जो करको दायराभित्र पर्छन् उनीहरुलाई छुट दिन सकिँदैनः

पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक राजस्व कार्यालय पोखराको निरीक्षण गरेका छन् । त्यस क्रममा मन्त्री डा. महतले भने, ‘जो करको दायराभित्र पर्छन् उनीहरु भ्याट नलगाइदिए हुन्थ्यो भन्छन् ।’

सुनमा लक्जरी कर लगाइएको छैनः अर्थमन्त्री डा. महत

पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौंपछि आर्थिक क्रियाकलाप पोखरामा बढी हुन्छ, यहाँ मध्यम खालका उद्योग छ, पर्यटन महत्वपूर्ण बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य

अर्थतन्त्र चलायमान गर्नेतर्फ बजेट उन्मुख छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पर्यटन, कृषि व्यवसाय, आईटी र हाइड्रोपावरको क्षेत्रमा लगानी बढाउन सकियो भने प्रतिस्पर्धा बजारबाट फाइदा उठाउन सकिने बताएका छन् । नेपाल उद्योग परिसङ्घ (सीएनआई) को

छेन्दुबाट पोखरा र भैरहवामा नियमित उडान गर्न उपप्रधानमन्त्रीको आग्रह

छेन्दु (चीन) । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका विभिन्न विमानस्थलमा हवाइ उडानको सङ्ख्या वृद्धि गर्न सिचुवान एयरलाइन्सका पदाधिकारीसँग आग्रह गरेका छन् । सिचुवान एयरलाइन्सका अध्यक्ष श्र चुइसँग आज भएको

ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार शुक्रबार रौनियारलाई काठमाडौबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उपत्यका प्रहरी कार्यालय काठमाडौं प्रवक्ता दिनेशराज मैनालीले

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचारी ठहर

काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई विशेष अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा.

गुल्मीको एकै गाउँमा ५ करोडको लिची उत्पादन

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका-३ अन्तर्गत थोर्गा च्युरेकको लिची गाउँका किसान व्यावसायिक लिची उत्पादनमा लागेका छन् । यस क्षेत्रमा प्रमुख नगदे फलफूल बालीको रुपमा लिची मानिन्छ । यहाँका कृषकले हिजोआज

ओइलाउँदै ओल: निराश किसान

महोत्तरी । ‘आब बुझाइय जे ओल सेहो जवाफ दरहल अई’ (अब लाग्छ, ओलले पनि जवाफ दिँदै छ) । यसपालि समयले कुनै बालीलाई राम्रो साथ नदिँदा ओलमा मन अड्याइरहेका महोत्तरीको भंगाहा-४

मल वितरणमा बदमासी भयो, कारबाही गर्छौंः कृषि मन्त्री

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुसाल धान रोपाइमा सहभागी भएका छन् । शुक्रबार राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर

१० वर्षको अनुसन्धानपछि नार्कले विकास गरेको धानको नयाँ जात पुगेन खेतमा, ५० वर्ष पुरानो बीउ प्रयोग गर्दै किसान

असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदा आयात प्रतिस्थापन गर्ने गरी धान उत्पादन बढाउने भाषण गर्ने गरेका राजनीतिक नेतृत्वले कृषि उत्पादन बढाउने अनुसन्धान, प्रविधि, सिंचाइ, क्षमता अभिवृद्धि,