सहकारीलाई स्वरोजगार कोषको थोक कर्जा, फागुन भित्र प्रस्ताव

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा लिन चाहने सहकारी संस्थाहरुलाई प्रस्ताव पेश गर्न आव्हान गरेकोछ । कोषले आज एक सूचना जारी गर्दै मापदण्ड पुगेका सहकारी संस्थाहरुले

पुराना खानेपानी मर्मतका लागि ९५ करोड रुपैयाँ बिनियोजन

काठमाडौँ । खानेपानी तथा ढल निकास विभागले पुराना खानेपानी आयोजना मर्मत सम्भारका लागि ९५ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विभागले ७५ जिल्लाका दुई हजार १ सय

६ महिनामा पुनर्निर्माण प्राधिकरणको पुँजीगत खर्च १ अर्ब मात्रै ! सीइओ भन्छन्- यसकारण खर्च गर्न सकिएन

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माण सरकारको सबैभन्दा प्राथमिकताको क्षेत्र हो । तर, पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुँजीगत खर्चको हालत हेरे सरकारको खर्च गर्ने क्षमता कस्तो छ भनेर घामजस्तै छर्लङ्ग

नेपाली सेनाले भन्यो- हामीले जिम्मा लिएका सडकमा कुनै अवरोध छैन

काठमाडौं । केही दिन अगाडि व्यवस्थापिका संसद्को विकास समितिमा नेपाली सेनाले निर्माणको जिम्मा लिएका सडक आयोजनाको सांसदहरु सन्तुष्ट भएको प्रतिक्रिया दिए । संसदको विकास समितिले सेनालाई सडक निर्माणमा आवश्यक पर्ने

‘नेपाल पूर्वाधार सम्मेलन-२०१७’ सम्पन्न, कुलमान सम्मानित

काठमाडौं । ‘दिगो पूर्वाधार समृद्धिको आधार’ भन्ने नारासहित आयोजना भएको दुईदिने ‘नेपाल पूर्वाधार सम्मेलन–२०१७’ सम्पन्न भएको छ । सम्मेलनमा क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा सार्वजनिक–निजी साझेदारीका सफल नमुना, पूर्वाधारको अवस्था, लगानी वृद्धिका

१९ वर्षपछि स्थानीय सरकार छान्न पाउने अबसर, सरकारको ढुकुटीबाट १० अर्ब खर्च

काठमाडौं । सरकारले आगामी वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराउने

योजना आयोगका उपाध्यक्ष भन्छन्- बैंकमा तरलता अभाव छैन, क्रेडिट क्रन्च पनि छैन

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले बैकिङ प्रणालीमा तरलता अभाव र क्रेडिट क्रन्च दुवै नरहेको बताएका छन् । बजेटको मध्यावधी समिक्षामा बोल्दै उपाध्यक्ष श्रेष्ठले बैंक तथा वित्तीय

कम्पनी खारेज गर्न चुक्ता पुँजीको ०.५ प्रतिशत शुल्क लाग्ने

काठमाडौं । व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित समिति कम्पनी ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयक पारित गरेको छ । उद्योग समितिको उपसमितिले बनाएको प्रतिवेदन पास गर्दै समितिले

म्याग्दीका होटलमा ८७ करोड रुपैयाँ लगानी, २१ नयाँ होटल थपिए

म्याग्दी । पर्यटकीय जिल्ला म्याग्दीको होटल तथा रेस्टुराँ व्यवसायमा रु ८७ करोड लगानी भएको छ ।  घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका अनुसार म्याग्दीमा आव २०७२/७३ सम्म ५ सय

रक्सौल परवानीपुर प्रसारण लाइनको निर्माण पुरा

वीरगन्ज । रक्सौल परवानीपुर १३२ केभी विद्युत् प्रसारण लाइनको निर्माण पुरा भएको छ । भारतको रक्सौलदेखि परवानीपुरसम्म रहेको सो प्रसारणलाइनको टावर, तार तथा अन्य उपकरण जडानको अन्तिम जाँच सुरु भएको