समुन्द्रमा ट्राफिक जाम हुँदा नेपाली उद्योगमा कच्चा पदार्थको

काठमाडौं । भारतबाहेकका देशबाट नेपालमा आयात हुने बस्तुको अभाब हुँदा नेपाली उद्योगसमेत समस्या परेका छन् । कच्चा तथा तयारी बस्तु आयातमा ढुवानीको जिम्मा लिएका बिदेशी ढुवानी कम्पनीले समयमै बस्तु ल्याउन

पुँजी बृद्धिको म्याद थपाउन संसदीय उपसमिति

काठमाडौं । मंगलबार ११ बजे अर्थसमितिको बैठक थियो । छलफलको बिषय ‘बैंकिङ तरलता सम्बन्धमा’ थियो । छलफलमा समितिका सदस्य सहित नेपाल राष्ट्र बैंकका गभर्नर तथा अर्थमन्त्रालयका सचिबहरु बोलाइएको थियो ।

खानी नीतिः १० वर्षभित्र १ खर्ब लगानी, ५० हजारलाई रोजगारी

काठमाडौं । सरकारले महत्वकांक्षी लक्ष्यसहित खानी तथा खनिज पद्धार्थसम्बन्धी नीति तयार पारेको छ । खानी तथा भुगर्भ विभागको सहयोगमा उद्योग मन्त्रालयले तयार पारेको नीतिमा आगामी १० वर्षभित्र खानी उद्योगमा १

बैंक लकरमा बन्दुक राख्ने ल्यारक्याललाई बैंकिङ क्षेत्रको समस्या समाधान गर्ने जिम्मा

काठमाडौं । बैंकिङ क्षेत्रमा देखिएको समस्या समाधानका लागि विभिन्न विवादमा मुछिएका सांसद ल्यारक्याल लामासहितको संसदीय उपसमिति गठन भएको छ । व्यवस्थापिका सांसद अन्तगर्ततको अर्थ समितिको मंगलबार बसेको बैठकले यस्तो कमिटि

पाँच वर्षभित्र ‘फास्ट ट्र्याक’ बनाइसक्न लेखा समितको निर्देशन

काठमाडौं । काठमाडौं-तराई दु्रत मार्ग (फास्ट ट्र्याक) आगामी ५ वर्षभित्र बनाइसक्न व्यवस्थापिका संसदको सार्वजानिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको सार्वजानिक लेखा समितिको बैठकले सरकारलाई यस्तो निर्देशन

भीमदत्त नगरपालिका र महाकाली पारि दोधारा चादँनी नगरपालिका जोड्ने पुल बन्ने

भीमदत्तनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले महाकाली नदीमा पुल निर्माणका लागि पुल योजनाको कार्यालय आज उद्घाटन गरेका छन् । कञ्चनपुरको भीमदत्तानगरस्थित योजना कार्यालय उद्घाटनपछि मन्त्री लेखकले महाकाली नदीमा

एशियामा पूर्वाधार विकास गर्न १५ खर्ब डलर चाहिने

काठमाडौं । एशियाली क्षेत्रमा विकास गर्नको लागि हरेक वर्ष १५ खर्ब अमेरिकी डलर चाहिने प्रक्षेपण एशियाली विकास बैंकले गरेको छ । हाल बिश्व आर्थिक बृद्धिको केन्द्र बनेको एसिया प्रशान्त क्षेत्रले

लुक्लामा हवाइ उडान अवरुद्ध, पर्यटक तथा स्थानीय व्यवसायी प्रभावित

सोलुखुम्बु । मौसम खराबीका कारण चार  दिनदेखि पर्यटकीय बजार लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाइ उडान अवरुद्ध भएको छ । बाक्लो कुहिरोका कारण विमानस्थलको दृश्यता कम हुँदा उडान हुन नसकेको विमानस्थल

हेम्जा आलु महोत्सव हुने

पोखरा । पोखरा उपमहानगरपालिका– २७ हेम्जामा आठौँ हेम्जा आलु महोत्सव हुने भएको छ । ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ नाराका साथ विष्णुपादुका क्लबको

चीनसँगको व्यापारमा घाटा बढ्दै गयो: अर्थमन्त्री महरा

काठमाडौं ।  तथा अर्थमन्त्री कृष्ण बहादर महराले नेपाल र चीनबीचको व्यापारमा नेपालको व्यापारघाटा बढ्दै गएको बताएका छन् । व्यापार बृद्धि भएपनि नेपालले ठूलो व्यापार घाटा व्यहोरी रहेको अर्थमन्त्रीको भनाई छ