भुटानी तीब्र आर्थिक विकासको थ्योरीः मान्छेको खुसी, मान्छेद्धारा,

काठमाडौं । सन् १९६० को दशकसम्म दक्षिण एसियाली राष्ट्र भुटानमा टेलिफोन, एयरर्पोट, अस्पताल, हुलाक सुबिधा र राष्ट्रिय मुद्रा समेत थिएनन् । तर, आज भुटान एसियाकै तीब्र आर्थिक बृद्धि गर्ने मुलुक

आर्थिक बृद्धिदर ४.४६ प्रतिशत हुने युएनको प्रक्षेपण

काठमाडौं । सरकारले ६.९ प्रतिशतको आर्थिक बृद्धिदर हुने प्रक्षेपण गरेको बेला सयुक्त राष्ट्रसंघले भने नेपालको आर्थिक बृद्धिदर ४.४६ प्रतिशत हुने सार्वजनिक गरेको छ । सयुक्त राष्ट्रसंघ अन्तर्गतको एशिया प्रशान्त क्षेत्रको

व्यवसायी मोतिलाल दुगडले भने- नेपालीहरुसँग लगानी गर्ने पैसा छैन

काठमाडौं । व्यवसायी मोतिलाल दुगडले नेपालीहरुसँग लगानी गर्ने पैसा नभएको बताएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार आयोजना गरेको पूर्वबजेट सम्बन्धी छलफल कार्यक्रममा दुगडले यस्तो बताएका हुन् । ‘नेपालमा अब

जग्गा नभएका भूकम्प पीडितलाई थप २ लाख अनुदान दिने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सिफारिसमा भूकम्प प्रभावित जिल्लामा लाभग्राही सूचिमा परेका तर आफ्नो जग्गा नभई सार्वजनिक, वन क्षेत्र र सरकारी जग्गामा बसेका तथा जोखिमयुक्त स्थानबाट सुरक्षित ठाँउमा सर्न

मोरङ व्यापार सङ्घमा सारडा समुहको बहुमत

मोरङ । मोरङ व्यापार सङ्घको ३१ औँ कार्य समितिको लागि आइतबार सम्पन्न निर्वाचनमा पवनसारडा पक्षले बहुमत हासिल गरेको छ । गए राति सम्पन्न मतगणनाअनुसार सारडा समूहबाट उद्योगतर्फबाट अनुपम राठी, (५८९)

गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच संझौता

काठमाडौँ। गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच भुकम्प प्रभावित १४ जिल्लामा जीविकोपार्जन, जीवनस्तर सुधार तथा उद्यम विकासजस्ता गतिविधिमा सहयोगको लागि सम्झौता भएको छ । सम्झौता अनुसार कोष र प्राधिकरणबीच

निर्वाचन प्रचारप्रसारमै अर्बौं खर्च, औसतमा १६ अर्ब भन्दा बढी खर्च हुने

काठमाडौँ । आगामी आइतबार हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारका लागि अर्बौं रकम खर्च हुने देखिएको छ । प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका

यस वर्ष रासायनिक मलको अभाव नहुने, मागअनुसारकै परिमाणमा मल उपलब्ध

दाङ । दाङ जिल्लामा  यस वर्ष धानखेतीका लागि रासायनिक मलको अभाव नहुने भएको छ । बर्खेखेतीका लागि आधाभन्दा बढी मल भित्रिसकेको र आवश्यकताअनुसार गोदाममा मौज्दातसमेत रहेकाले यस वर्ष बर्खायाममा रासायनिक

स्टिमर सेवाले बढायो आन्तरिक पर्यटक

पर्वत । कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि शालिग्राम शीला अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँध निर्माणपछि बनेको तालमा कालीगण्डकी जल यातायात

बैंकमा गहना धितो राखेर नौ किलोमिटर सडक निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका बासिन्दाले स्थानीय स्तरबाट करोडौं रकम जुटाएर पूर्वाधार निर्माण गरेका छन् । सरकारी निकायले उपलब्ध गराएको बजेटको तुलनामा धेरै गुणा बढी रकम स्थानीय स्तरबाट जुटाएर