मध्यपहाडी लोकमार्गको खरङ्वा-यावरा खण्ड कालोपत्र

तेह्रथुम । सात वर्षदेखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिकास्थित खरङ्वा खोलाबाट यावरासम्मको १० किलोमिटर सडक कालोपत्र सुरु भएको छ । तेह्रथुममा पर्ने लोकमार्गको अन्य खण्ड यसअघि नै कालोपत्र

विपद् व्यवस्थापन कोषमा १ अर्ब रुपैयाँ जम्मा

काठमाडौं । सरकारले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ । गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय

…त्यसपछि ताराचन खेतान कालो कोट दराजमा थन्क्याएर व्यापार गर्न विराटनगरतिर लागे

विराटनगर । सन् १९६४ मा ताराचन खेतानले त्रिभुवन विश्वविद्यालयबाट बीएल उत्तीर्ण गर्दा सम्भवत उनी मारवाडी समुदायका पहिलो कानूनका विद्यार्थी थिए । त्यसबेला उनका पिता सागरमल र ठूलोबा कालुराम नगरमल काठमाडौंको

झापामा अलैँची प्रशोधन उद्योग सञ्चालन

झापा । नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालिले बिर्तामोड–४ मा अलैँची प्रशोधन उद्योग स्थापना गरेको छ । लामो समयदेखि अलैँची निर्यात व्यवसायमा संलग्न ओमकृष्ण बिमली र पार्वता बिमलीको लगानीमा

नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान

२३ देशको ‘फिडिक’ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु

काठमाडौं । विश्वभरका परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’ को एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । सोमबार फिडिककी अध्यक्ष क्याथरीन काराकात्सानीस तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव

मलेखु–मुग्लिन सडक मर्मत चाडपर्वपछि तीव्र गतिमा

चितवन । पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडक मर्मतको काम चाडपर्व सकिएसँगै तीव्र बनाइएको छ । सम्झौताको आधा समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि पछिल्लो समय कामलाई तीव्र बनाइएको हो ।

त्रिभुवन विमानस्थल राति बन्द हुँदा १२३ उडान कटौती, दैनिक तीन उडान गर्नेलाई एउटा मात्रै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग २३ कात्तिकबाट रातिको समयमा बन्द हुन थालेपछि सातामै १२३ उडान कटौती भएको छ । नेपालमा उडान गर्ने विदेशी वायुसेवाको उडान दैनिक ३ वटा गर्नेको

पर्यटन क्षेत्रबाट धेरै कर तिर्ने तारागाउँ रिजेन्सी सम्मानित

काठमाडौँ । आर्थिक वर्ष २०७९/८०मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने काठमाडौँ बौद्धस्थित अन्तर्राष्ट्रिय चेन हायातको व्यवस्थापनमा सञ्चालित तारागाउँ रिजेन्सी होटल्स लिमिटेड सम्मानित भएको छ । काठमाडौँको बौद्धस्थित ३०३ कोठाको

घुम्ने संस्कृतिको विकास: आन्तरिक पर्यटकको रोजाइमा पदयात्रा

काठमाडौं । चितवनकी अचर्ना कार्की साथमा परिवार र साथीभाई लिएर मर्दी हिमाल क्षेत्रमै तिहार मनाउने उद्देश्यले पदयात्रामा निस्किएकि थिइन् । ‘शरीर थाके पनि जति हिँड्यो त्यति नजिक देखिने हिमालले शरीरमा