रोकिएन ग्यास सिलिण्डरमा बद्मासी, जोखिमपूर्ण सिलिण्डर पनि बिक्री

काटमाडौं । खाना पकाउने ग्यास (एलपीजी) उद्योगहरुले जोखिपूर्ण ग्यास सिलिन्डरहरु विक्री वितरण गर्ने गरेका छन् । ग्यास उद्योगहरुले जोखिमपूर्ण ग्यासका सिलिन्डर चिन्ह लगाएर छुट्टै राख्नु पर्नेमा त्यसो नगरी विक्री वितरण

धावन मार्ग पर्याप्त नहुँदा भरतपुर विमानस्थलमा जहाज अवतरण गराउन समस्या

चितवन । भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ । विसं २०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ । विमानस्थलको विस्तार

वैदेशिक रोजगारसम्बन्धी ‘जाँचबुझ निर्देशिका’ स्वीकृत

काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी समस्या न्यूनीकरण गर्न पेश गरेको ‘जाँचबुझ निर्देशिका’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अब नेपाली नियोगबाट प्रमाणित भएका मागमा

अर्थमन्त्रीलाई प्रदेश अर्थमन्त्रीको प्रश्नः स्रोत तपाईंसँगै छ, हामीले कसरी प्रदेश चलाउनू ?

काठमाडौं । ‘स्रोत र साधन जति केन्द्रमा राख्ने हामीलाई जिम्मेवारी मात्र थप्ने ? यस्तो तरिकाले कसरी प्रदेश चलाउन सकिन्छ ? यो शैली तत्काल सच्याउनु जरुरी छ ।’ ७ वटै प्रदेश

नेपालका १० ठाउँमा सिग्नेचर पुल, डिजाइन बनाउने जिम्मा १८ लाखमा चिनियाँ चेनलाई

काठमाडौं । शहर नजिकको राजमार्गमा सिग्नेचर (आकर्षक डिजाइनको) पुल बन्ने भएको छ । सडक विभाग पुल महाशाखाले ट्राफिक चाप र साँधुरो पुल भएको १० शहरी क्षेत्रमा सिग्नेचर पुल बनाउन खोजेको

तीन वर्षका लागि यार्सागुम्बा संकलन बन्द

रुकुम । जिल्लाको आठबिसकोट नगरपालिकामा पाइने यार्सागुम्बा तीन वर्षका लागि संकलन बन्द गरिएको छ । नगरपालिका वडा नं २ स्यालाखदीमा पाइने यार्सा संरक्षणका लागि तीन वर्षसम्म संकलन बन्द गरिएको हो

हिमालयन ट्रान्सबोर्डर रेलमार्गको सम्भाव्यता अध्ययन हुने

काठमाडौं । नेपाल-चीन हिमालयन ट्रान्सबोर्डर रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन हुने भएको छ । दुई देशका रेल अधिकारीबीच चीनको राजधानी बेइजिङमा भएको वार्तामा यस्तो सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले

यातायात र तरकारी मात्रै होइन अब उद्योग संचालनको जिम्मा पनि सहकारीलाई

काठमाडौं । सरकारले सार्बजनिक यातायाता, कृषि र उद्योग संचालनसम्मको जिम्मेवारी सहकारी संस्थाहरुलाई दिने तयारी गरेको छ । यातायात क्षेत्रमा रहेको सिण्डिकेट हटाउन सफल सरकारले यातायातमा सुगमता ल्याउने भन्दै सहकारी मोडलमा

ओली सरकारले ल्यायो कृषिमा आत्मनिर्भरदेखि निर्यातसम्मको रोडम्याप

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि, पशुपक्षी, भूमि व्यवस्था र सहकारी क्षेत्रको व्यवस्थापन तथा विस्तारसहित कृषिजन्य उपजमा आत्मनिर्भर गराउने मार्गचित्र (रोडम्याप) ल्याएको छ । मन्त्री चक्रपाणि खनालले

नारायणगढ–मुग्लिन सडकखण्डमा बढ्यो पहिरोको जोखिम, ट्राफिकले दियो जोगिन ४ टिप्स

चितवन । सामान्य पानी पर्दासमेत नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न थालेपछि यात्रामा जोखिम बढेको छ । गएको एक सातामा दैनिक पहिरो खस्दै आएको छ । एकै दिनमा साना ठूला गरी चार