सरकारी सिमेन्ट कम्पनीले नै बढायो सिमेन्टले मूल्य, डिलर

हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा १ सय रुपैयाँ भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको

चिनियाँ ठेकेदारले जगाएको आशा, एक बर्षमा बन्ला गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

लुम्बिनी । पटक पटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ । गत वर्ष भएको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना

दक्षिण एसियाली अर्थतन्त्रमा हस्तकलाको भूमिका र चुनौति बिषयमा छलफल

काठमाडौं । काठमाडौंमा जारी दक्षिण एसियाली हस्तकला महोत्सवको दोस्रो दिन दक्षिण एसियाका विज्ञ तथा उद्यमीहरुले यस क्षेत्रका साझा समस्याबारे छलफल गर्दै सिकाईहरु आदानप्रदान गरेका छन् । आज शनिबारको कार्यक्रममा गरिबि

रकम अभाबले पुल निर्माणको भुक्तानीमा समस्या, अब बन्ने पुल ४ लेनका

काठमाडौं । बजेट अभावका कारण देशभर निर्माणाधीन ९०० भन्दा बढी पुल समयमै सम्पन्न गर्न समस्या खडा भएको छ । चालु आवमा सडक विभाग मातहतका पुल महाशाखाअन्तर्गत तीन अर्ब रुपैयाँ मात्रै

तातोपानी नाका खोल्न चीनले माग्यो सुरक्षा प्रत्याभूति, के खुल्ला नाका ?

काठमाडौं । तातोपानी नाका खोल्नका लागि चिनियाँ पक्षले नेपालसँग सुरक्षाको प्रत्याभूति माग गरेको छ । सुरक्षाका विषयमा चिनियाँ पक्षले बढ्ता चासो राखेको र नेपालले सो सम्बन्धमा आवश्यक विश्वास दिलाउनुपर्ने देखिएको

सरकारले कर्मचारीलाई भन्योः भनेको ठाउँमा गएर काम गर्दैनौं भने जागिर छोड

काठमाडौं । संघीय मोडल अनुसार कर्मचारी समायोजनमा सरकार कडा रुपमा प्रस्तुत हुने भएको छ । संघीय मोडल अनुसार केन्द्र मातहतका कर्मचारी प्रदेश र स्थानीय तहमा पठाउनको लागि सरकारले अनिवार्य ब्यवस्था

आर्थिक समृद्धिका लागि निर्यातमा जोड दिनु पर्छ- उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको अवको एजेन्डा आर्थिक समृद्धि हुनु पर्नेमा जोड दिएका छन् । नेपाल चेम्वर अफ कमर्सको चेम्वर दिवस २०७४ तथा ६७ औं वार्षिक साधारण सभाको बिहीबार

सरकारसँगै छैन पुलको तथ्यांक, जानकारी नहुँदा मर्मतमा समस्या

काठमाडौँ । विभिन्न विदेशी कम्पनीले निर्माण गरेका नेपालका साना ठूला गरी एक हजार २०० भन्दा बढी पुलको तथ्यांक नै नरहेको पाइएको छ । पूर्व पश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग र अरनिको

आलु उत्पादनमा ३० प्रतिशत वृद्धि, २४ हजार मेट्रिक टन उत्पादन

डडेल्धुरा । जिल्लामा यस वर्ष आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको छ । उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास

उदयपुर सिमेन्टको उत्पादनमा वृद्धि

उदयपुर । देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उत्पादनमा वृद्धि भएको छ । उद्योग प्रशासनका अनुसार सिमेन्टको माग चारैतिरबाट बढ्दै जान थालेको