आर्थिक सर्वेक्षण २०७९/८०: लगानी घट्यो, आर्थिक गतिविधि सुस्तायो

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा कुल लगानी गत वर्षको तुलनामा ५ प्रतिशतले घटेर १७ खर्ब ५४ अर्ब १६ करोड रहने अनुमान रहेको छ । पछिल्लो दशकमा कुल गार्हस्थ्य उत्पादनको

सांसदहरु भन्छन्- विकास खर्च गर्ने मन्त्रालयको सिलिङ घटाएर सरकार उल्टोबाटो हिँड्यो

काठमाडौं । सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत खर्च गर्ने मन्त्रालयहरुको सिलिङ घटाएर सरकार उल्टोबाटोमा गएको बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसदहरुले सरकारले पुँजीगत

प्रधानमन्त्रीको भारत भ्रमणः मुख्य एजेण्डा बिजुली बेच्ने

काठमाडौं । नेपालमा उत्पादित बिजुली बेच्ने मुख्य एजेण्डा लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही जेठ १७ गतेदेखि आफ्नो पहिलो विदेश भ्रमण भरतबाट सुरु गर्दैछन् । ४ दिने भारत भ्रमणका क्रममा

तल्लो अरुण जलविद्युत् परियोजना पीडीए स्वीकृत, नेपालले २१% नि:शुल्क बिजुली पाउने

काठमाडौं । लगानी बोर्ड नेपालले तल्लो अरुण जलविद्युत् परियोजनाको आयोजना विकास सम्झौता (पीडीए) स्वीकृत गर्ने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बसेको बोर्ड सञ्चालक समितिको बैठकले

वृहत् नेपाली शब्दकोसलाई परिमार्जन गर्दै प्रज्ञा प्रतिष्ठान

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले वृहत नेपाली शब्दकोसलाई परिमार्जन गर्ने भएको छ । शुक्रबार प्रतिष्ठानमा नयाँ नेतृत्व आएको सय दिन पुगेको अवसरमा आायेजित पत्रकार सम्मेलनमा वृहत् नेपाली शब्दकोसमा विवाद रहेको

सरकारले गैरसरकारी संस्थाहरूलाई अंकुश लगाएको भन्दै समयसापेक्ष सामाजिक विकास ऐन ल्याउन माग

काठमाडौं । गैरसरकारी संस्था महासंघले सरकारले गैरसरकारी संस्थाहरूलाई अंकुश लगाएको आपत्ति जनाएको छ । आज (शुक्रबार) महासंघले सरकारले गैरसरकारी संस्थाहरूमाथि अंकुश लगाएको भन्दै पत्रकार सम्मेलनको आयोजना गरेको हो । विकासको

व्यक्तिलाई दोस्रो घर बनाउन दिनु हुँदैनः मीनमान श्रेष्ठ

काठमाडौं । रियल इस्टेट व्यवसायी मीनमान श्रेष्ठले कुनै पनि व्यक्तिलाई एउटा घरबाहेक अर्को घर बनाउन दिन नहुने बताएका छन् । श्रेष्ठले एउटा घरबाहेक अन्य घर बनाउनेले संस्थागत रुपमा कारोबार गर्नुपर्ने

बजेटको आकार बढाउन मन्त्रीहरुको दबाबपछि अर्थमन्त्रीले झोंक्किदै भने- ठूलो आकारको बजेट आफैं ल्याउनुस्

काठमाडौं । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रीहरुको अनौपचारिक बैठकमा बजेटको आकारको विषयमा विवाद भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गर्न बुधबार बिहान साढे

जी-७ राष्ट्रहरुसँग किन असन्तुष्ट छ चीन ?

एजेन्सी । हिरोशिमामा युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई बोलाएर ‘जी-७’ राष्ट्रका नेताताहरुले एउटा महत्वपूर्ण सन्देश दिएका थिए । तर, यो सन्देश रुसका लागि मात्रै भएर चीनका लागि पनि थियो । बेलायतका

नीतिगत अस्थिरताको दुश्चक्र

अहिले अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको अन्तिम चरणमा छ । आन्तरिक आयले चालू खर्चसमेत नधान्दा दबाबमा परेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण