दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताएका छन् । आइतवार संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले एमाले

ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री: दिलेन्द्र बडू

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने बताएका छन् । कांग्रेस–एमालेबीच पहिलो चरणमा ओलीलाई प्रधानमन्त्री बनाउने समझदारी भएकाले त्यसको कार्यान्वयन

प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छः सांसदहरु

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन आग्रह गरेका छन् । आइतवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले

कांग्रेस एमालेबीच भएको सहमति किन सार्वजनिक गर्न सकिनरहनु भएको छैन: माओवादी

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले कांग्रेस र एमालेबीच भएको भनिएको सहमति सार्वजनिक गर्न चुनौती दिएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै माओवादी सांसद

संसद बैठक: सत्तापक्ष छाडेर प्रतिपक्षी बेन्चमा बस्यो एमाले

काठमाडौं । कांग्रेससँग सत्ता सहयात्रा तय गरेको नेकपा एमाले प्रतिनिधि सभामा प्रतिपक्षी बेन्चमा बसेको छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आइतबारको बैठकमा एमाले सत्तापक्षबाट प्रतिपक्षी बेन्चमा

प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि सहयोग गर्नुपर्छः एमाले

काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा दिनु पर्ने माग गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले राजनीनामा दिनुपर्ने बताएका हुन् । संसदमा बहुमत

एमाले फुटाएर एसबाट मन्त्री बनेका प्रेम आले केन्द्रीय कमिटीमा अटाएनन्

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) ले घोषणा गरेको केन्द्रीय कमिटीमा पूर्वमन्त्री एवं समाजवादीकै नेता प्रेम आलेको नाम भने छुटाइएको छ । पार्टीले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दा नेता

ओली नेतृत्वमा सरकार बन्न नदिन चलखेल: ‘नयाँ गठबन्धन बन्यो भने आश्चर्य नमाने हुन्छ !’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार नबन्ने जोखिम बढेको स्रोतहरुको दाबी छ । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त सरकारले गठन

बालेनले ८ वर्षपछि पार्टी खोल्ने, शाह र हमालसँग मिले रास्वपालाई ०८४ मै बहुमत !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्वित महामन्त्री मुकुल ढकालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले २०८९ को चुनाव ताका मात्र पार्टी खोल्ने सम्भावना रहेको उल्लेख गरेका छन् ।

मुकुलको प्रतिवेदनमा रविमाथि उठेका १० पेचिला प्रश्‍न

काठमाडौं । रास्वपाका निलम्वित महामन्त्री मुकुल ढकालले आफ्ना सभापति रवि लामिछानेमाथि केही व्यवहारिक, गम्भीर र चोटिला प्रश्नहरु उठाएका छन् । समीक्षा यात्राको प्रतिवेदनमा उल्लेख गरिएका ती अधिकांश प्रश्नहरु सभापति लामिछाने