रवि लामिछाने क्लबले पार्टी कार्यालय कब्जा गर्‍यो, म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट पदमुक्त भएका डा. मुकुल ढकालले पार्टी कार्यालय रवि लामिछानेको क्लबले कब्जा गरेको र आफू अझै महामन्त्री रहेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन

एमाले-कांग्रेसबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको छैनः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका छन् । बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकलाई

मुकुल ढकाललाई पदमुक्त गर्ने रास्वपाको निर्णय (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदमुक्त छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट बर्खास्त गर्ने निर्णय गरेको प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका

नारायणी नदी किनारमा तीन जनाको शव फेला

चितवन । नारायणी किनारमा तीन जनाको शव फेला परेको छ । पूर्व नवलपरासीस्थित गैंडाकोट नगरपालिका वडा नम्बर १ मजुवा सामुदायिक वनस्थित नारायणी नदी किनारमा तीन जनाको शव फेला परेको हो

केन्द्रीय कमिटीलाई पूर्णता दिँदै एकीकृत समाजवादी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असारभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ । भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी दुई सय छ

सांसदहरुको माग: वर्षाबाट भएको क्षतिबारे संसद्लाई जानकारी गराउनू

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले मनसुनी वर्षापछि देशभर बाढीपहिरो, डुबानलगायत विपद्बाट भएको धनजनको क्षतिको वास्तविक विवरणबारे जानकारी दिन संसद्मार्फत सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको

संसद्‍मा गीतको दोहोरी (भिडियो)

काठमाडौं । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरंगीत बनेको छ । उक्त सहमतिलगत्तै

विश्वासको मत पाएको दुई दिनमै संकटमा मधेस सरकार, कांग्रेस नेतृत्वमा सरकार बनाउन कसरत

काठमाडौं । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएको दुई दिन नबित्दै मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा जनमत नेतृत्वको सरकार ढल्ने संकेत देखिएको छ । मुख्यमन्त्री सिंहलाई पहिला विश्वासको

नयाँ सरकार बन्न नदिन प्रधानमन्त्री संविधानमा प्वाल खोज्दै हुनुहुन्छः सांसद गैरे (भिडियो)

काठमाडौं । नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परेको भए पनि संविधानमा प्वाल खोजेर बसिरहेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद गैरेले

दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताएका छन् । आइतवार संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले एमाले