अमेरिकामा कोरोना विरुद्धको खोप लगाउन १४५ स्थान तोकियो

काठमाडौं । कोरोनाभाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउने तयारी गरिएको छ । सोमबार सबेरैदेखि खोप लगाउने तयारी थालिएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । खोप

सोमवारदेखि अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप लगाइने

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप बनाइरहेको फाइजर बायोएनटेक कोरोनाभाइरस खोप आपत्‌कालीन प्रयोगका लागि अनुमति दिइएपछि अमेरिकामा सोमबारदेखि प्रयोग गरिने भएको छ । सरकारी अधिकारीहरुका अनुसार सर्वसाधारणलाई सोमवारदेखि खोप लगाउन

फाइजरको खोपलाई स्वीकृति दिन अमेरिकी अधिकारीको सिफारिश

काठमाडौं । बेलायतमा कोरोना भाइरस विरुद्धको खोप लगातार प्रयोग भइरहेको बेला अमेरिकी खाद्य तथा औषधि नियामक एफडिएलाई सुझाव दिने चिकित्साविज्ञहरूले फाइजर बायोएनटेक खोपलाई आपतकालीन प्रयोग गर्न अनुमति दिन भनेका छन्

क्यानाडाले पनि फाइजर खोपलाई दियो स्वीकृति

काठमाडौं । क्यानाडाले पनि कोरोना भाइरस विरुद्धको फाइजर खोप त्यहाँका नागरिकमा लगाउने गरी स्वीकृति दिएको छ । क्यानाडाको स्वास्थ्य सम्बन्धी एक संस्था हेल्थ क्यानाडाले सो खोपको अनुमति दिने विषयमा व्यापाक

फाइजर इन्डिया र सेरमद्वारा भारतमा कोभिड–१९ खोप प्रयोगका लागि आवेदन

काठमाडौं । विभिन्न २ कोरोना भाइरस विरु४को खोप उत्पादक कम्पनीहरु फाइजर इन्डिया र सेरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआइ) ले भारतमा कोभिड–१९ को खोप भारतमा आपतकालीन प्रयोगमा ल्याउन भन्दै भारतीय औषधि

बेलायतमा कोरोना विरुद्धको खोप लगाउन तोकियो ५० अस्पताल

काठमाडौं । कोरोनाबाट अति प्रभवित देशको सूचीमा रहेको बेलायतले मंगलबारदेखि कोरोना विरुद्धको खोप लगाउने भएको छ । संसारभरमा हालसम्म कूल ६ करोड ७९ लाख बढी कोरोना संक्रमित भइसकेका छन् ।

कोरोना प्रभावित अर्थतन्त्र उकास्न ७ खर्ब डलरको आर्थिक प्याकेज घोषणा गर्दै जापान

काठमाडौं । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोना भाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक प्याकेज ल्याइने घोषणा गरेका छन् । सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री

२० महिनापछि उड्दै बोइङ ७३७ म्याक्स

काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेको बोइङ म्याक्सले उडान शुरु गरेको छ । बोइङ ७३७ म्याक्सले सन् २०१९ मा दुई ठूला दुर्घटना व्यहोरेसँगै अवरुद्ध उडान सेवालाई बुधबारदेखि सञ्चालनमा ल्याएको

सन् २०३० को मध्यपछि जापानले पेट्रोलकारको बिक्री बन्द गर्ने

टोकियो । जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी १० वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ । जापानी संचारमाध्यमहरुका अनुसार

भारतीय मुलकी निरा टन्डनलाई बजेट प्रमुख बनाउँदै जो वाइडेन

अमेरिका । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो बजेट प्रमुखमा भारतीय मुलकी अमेरिकी नागरिक निरा टन्डनलाई नियुक्त गर्ने संभावना बढेर गएको छ । अर्थसम्वन्धी आफ्नो खास समूहको मुख्य पात्रका रुपमा