पुनर्निर्माण प्राधिकरणको सीइओमा युवराज भुसाल नियुक्त

काठमाडौं । सरकारले पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सीईओ)मा युवराज भुसाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले गोविन्दराज पोखरेलको राजिनामा स्वीकृत गर्दै पूर्वसचिव भुसाललाई सीइओमा नियुक्त गरेको हो ।

३/४ पटक मन्त्री बनेका नेता पनि प्रदेश सांसदको उम्मेद्वार, कुन नेता कहाँ चुनाब लड्दैछन् ?

काठमाडौं । संविधानअनुसार पहिलोपटक स्थापना हुन लागेको प्रदेश सभामा विगतमा दुई÷तीन पटक मन्त्री भइसकेका र राजनीतिमा ठूलै हैसियत बनाएका नेतासमेत चुनावी प्रतिस्पर्धामा देखिएका छन् । एमाले नेता राजेन्द्र पाण्डे प्रदेश

माओवादीबाट प्रदेश र प्रतिनिधि सभामा क-कसले टिकट पाए ? (सूचीसहित)

काठमाडौं । एमालेसँग चुनाबी गठबन्धन गरेको माओवादी केन्द्रले मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ। माओवादीले प्रतिनिधि सभाका लागि १६ र प्रदेश सभाका

बुस र ओबामाले परम्परा तोड्दै ट्रम्पको बिरोध गरे

वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपतिहरुले आफ्ना उत्तराधिकारीहरुलाई आलोचना नगर्ने परम्परा तोड्दै नाम नखुलाइकन राष्ट्रपति डोनाल्ड ट्रम्प, ह्वाइट हाउस र सेना प्रमुखको तीक्ष्ण आलोचना गरेका छन् । टिप्पणीमा पूर्व राष्ट्रपतिहरू जर्ज

कसरी मनाउँछन् नेवार समुदायले नेपाल संम्बत् र मौलिक पर्व म्हःपूजा ?

भक्तपुर । कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन् । चाडपर्वलाई मौलिक संस्कृतिका रुपमा विकास गर्न

नुवाकोटमा दुुईलाख आठ हजार मतदाता, २२ हजार मतदाता थपिए

नुवाकोट । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नुवाकोटमा स्थानीयतहको निर्वाचनको भन्दा २२ हजार मतदाता थपिएका छन् । वैशाख ३१ को स्थानीयतहको निर्वाचनमा एकलाख ८५ हजार ७८२

नेपाल बाहिर कुन देशमा कसरी मनाइन्छ तिहार?

काठमाडौं । विशेषगरी हिन्दु धर्मालम्बीहरुले तिहार धुमधामका साथ मनाउँछन् । हिन्दु धर्मालम्बीहरुको बाहुल्य भएका कारण नेपाल र भारतमा तिहार बडो तामझामका साथ मनाइन्छ ।  तर तिहार मनाउने चलन यी दुई देशमा

राजेन्द्र राईका रिसले भोजपूरबाट बाहिरिदै एमाले

काठमाडौं । मंसिर १० र २१ गते हुने केन्द्र र प्रदेशसभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रले बाम तालमेलको घोषणा गरेर टिकट बाडफाँटको प्रक्रिया अन्तिम चरणमा पुर्याएका छन् । टिकट वितरण

चुनाव हुने र नहुने फैसला दुई न्यायाधीशको बेन्चमा

काठमाडौं । राजपाका नेता सर्वेन्द्रनाथ शुल्काले दायर गरेको निर्वाचनको मतपत्र सम्बन्धी विषयमा दर्ता गरेको रिटको सुनुवाई सुरु भएको छ । सर्बोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको बेच्नमा परेको

माओबादी मन्त्रीले तलब पाउने, काम गर्न नपाउने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओबादी केन्द्रका सबै मन्त्रीहरुलाई जिम्मेवारी मुक्त गरेका छन् । राजीनामा दिएर हट्ने भन्दै पत्रकार सम्मेलनको निम्ता समेत पठाइसकेका माओबादी केन्द्रका मन्त्रीहरु अन्तिम समयमा पदबाट नहटेपछि