के के कुरा भो चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको

बेइजिङ । छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उहाँहरुबीच दुई

बेइजिङ पुगेर भोजमा सहभागी भए प्रधानमन्त्री ओली

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा आज चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आउनुभएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश

कम्युनिष्ट लोकतन्त्रवादी र बाघ शाकाहारी कहिल्यै हुँदैन : देउवा

काठमाण्डौ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आजदेखि मकवानपुर जिल्लाको हेटौंडामा शुरु भएको छ । पार्टी संगठन, बिधान र समसामयिक मुद्दाबारे छलफल गर्ने र ठोस् निश्कर्ष निकाल्ने उद्देश्यले भेला

कडा गरियो नेपाल-भारत सीमामा सुरक्षा जाँच

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण गर्न स्थानीय प्रशासनले नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा चेकजाँच कडा पारेको छ । भारतीय बजारबाट अवैधरुपमा बिना भन्सार विभिन्न मालसामान भित्रिने

जम्बो टोली लिएर चीन उडे प्रधानमन्त्री

काठमाडौं । ११९ सदस्यीय जम्बो टोली लिएर प्रधानमन्त्री केपी शर्मा ओली केही बेर अघि चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्रीको टोलीमा गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान

गृहको कदमले किन अत्तालिंदै छन् एनजीओ/आइएनजीओहरु ?

काठमाण्डौ । राष्ट्रिय र अन्तराष्ट्रिय गैरसरकारी संस्थालाई नियमन गर्न भन्दै गृह मन्त्रालय निर्देशन दिएपछि खैलाबैला मच्चिएको छ । जेठ ३१ गते बिहीबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय

समृद्धीको अवसर खोज्दै मंगलबारदेखि प्रधानमन्त्री ओलीको चीन भ्रमणमा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिदेखि हुने औपचारिक चीन भ्रमण महत्वपूर्ण अवसर हुने भएको छ । चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री ओलीको यसपटकको भ्रमणको पृष्ठभूमि

भरतपुर महानगरमा के गर्दैछिन् मेयर रेणु दाहाल ?

काठमाण्डौ । देशका ६ वटा महानगरमध्ये एउटा महत्वपूर्ण महानगरका रुपमा रहेको भरतपुर अहिले गुरु योजना बनाएर विकास निर्माणको यात्रामा अघि बढेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि भरतपुर महानगरमा

काठमाडौं महानगरले ल्यायो १९१ बुँदे नीति तथा कार्यक्रम

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आव २०७५÷७६ का लागि १६ वटा विषयगत नीतिमा १९१ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । कामपाले आज आयोजना गरेको नगरसभा तथा

प्रधानमन्त्री ओलीको हिमालय एयर मोह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको सट्टा निजी हवाई सेवा प्रदायक हिमालय एयरलाई लागि रोजेका छन् । ओलीको हिमालय रोजाइ यो पहिलो पटक भने