गृहमन्त्री भन्छन्–यातायात क्षेत्रमा एकाधिकार फर्काउने कुरा अब सम्भव

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यातायात क्षेत्रमा एकाधिकार फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पारेका छन् । आज नयाँ बसपार्क गोंगबुमा युनाइटेड ट्रान्सपोर्ट ‘भलाइ एण्ड इन्भेस्टमेन्ट’ प्रालिले आयोजना गरेको

नेकपाका वरिष्ठ नेता नेपाल चीन प्रस्थान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड ट्रेड कम्युनिकेसन फेयर’ मा सहभागी हुनका लागि चीनको

नेकपाको नियमावली पारित, बिहीबारपनि बैठक बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकले पार्टीको नियमावली पारित गरेको छ । नियमावलीलाई अन्तिमरुप दिन प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले एकतापछिको अन्तरिम विधानबमोजिम सो नियमावली पारित गरेको हो

डा केसीको माग हुबहु सम्बोधन हुँदैन : गुरुङ

नगरकोट । नेकपाका प्रमुख सचेतक देव गुरुङले डाक्टर गोविन्द केसीले उठाउनुभएका माग हुबहु सम्बोधन नहुने बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा गुरुङले केही मागहरु जायज भएता

शिक्षा मन्त्रीको जवाफ–चिकित्सा शिक्षा सुधारमा सबैको चिन्ता र चासो छ

काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा सुधारसम्बन्धी विषय डा केसीको मात्र मुद्दाको रुपमा नभई सबैको चिन्ता र चासोको विषय भएको बताएका छन् । नेपाली काँग्रेसले

संसदीय समितिको अभ्यास शुरु, ३ सदस्यीय उपसमिति बन्यो

काठमाडौँ । संघीय संसद् मातहत गठन भएको संयुक्त संसदीय सुनुवाइ समितिले तीन दिन भित्र समितिको कार्यविधि बनाउन तीन सदस्यीय उपसमिति गठन गरेको छ । संघीय संसद् सचिवालयमा आज बसेको समितिको

जिल्ला कार्यालयका चल–अचल सम्पत्ति कहाँ बुझाउने, असार ३२ पछि के हुन्छ ?

भक्तपुर । आगामी साउन १ गतेदेखि समायोजन हुने जिल्ला कार्यालयका करोडौँको चल–अचल सम्पत्ति कहाँ र कसलाई बुझाउने भन्नेबारे सरकारले स्पष्ट व्यवस्था नगरेपछि कार्यालय प्रमुखहरु अन्योलमा परेका छन् । संविधानले गरेको

पुराना काँग्रेसी नेता भन्छन्, ‘गुटमा नलाग्नेको अस्तित्व खै ?’

काठमाडौँ । पार्टीका पुराना तथा अग्रज नेता एवम् पदाधिकारीसँगको भेटघाट तथा अन्तक्र्रियामा नेपाली काँग्रेसको ६३ वर्ष राजनीति गरेका नेता ओमकार श्रेष्ठले प्रश्न गरे, “गुट नभएका हामी जस्ताको अस्तित्व खै ?”

संसदीय दलको विधान टुंग्याउँदै राजपा, मंगलबार बैठक बस्ने

काठमाडौँ । राष्ट्रिय जनता पार्टी राजपा नेपालले संसदीय दल सम्बन्धी विधानलाई मंगलबार औंपचारिक रुपमा टुंग्याउने भएको छ । सिंहदरबारमा आज बसेको राजपा संसदीय दलको बैठकले विधानको मस्यौदा उपर छलफल गरी

पुराना नेता माझ देउवाले भने–पार्टी बलियो बनाउन एक होऔं

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी दिनमा पार्टीलाई बलियो बनाउन सबै नेता कार्यकर्तालाई एक हुन आह्वान गरेका छन् । आज काँग्रेसका पुराना नेताहरुसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले पार्टीलाई अन्तर्घातमुक्त