३ नं. प्रदेशसभाको बैठक नेपाली काँग्रेसले रोक्यो

हेटौँडा । तीन नं प्रदेशसभाको आजकोे बैठकमा प्रमुख प्रतिपक्षी दलका सदस्यहरूले उठेर बिरोध जनाइरहेका कारण नियमित कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको छ । यसअघि विशेष समय माग गर्दै नेपाली काँग्रेस

देउवा भन्छन्– माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन् । प्रतिनिधिसभाको बैठक सारिएकामा संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै सभापति देउवाले माइतीघर मण्डला र

सञ्चारमन्त्री–जापानी राजदूत भेट, जापानलाई सहयोगको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच आज सिंहदरबारमा भेट वार्ता भएको छ । सो अवसरमा मन्त्री बाँस्कोटाले दुई देशको आपसी र

शिक्षामन्त्री भन्छन्–चिकित्सा शिक्षा विधेयक परिमार्जन हुन्छ फिर्ता हुँदैन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभामा पेश भएको चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न सकिने तर फिर्ता नहुने बताएका छन् । बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

काँग्रेस प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा दाहाल

काठमाण्डौ । नेपाली काँग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा पुरुषोत्तम दाहाल नियुक्त भएका छन् । पार्टी उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले आज उनलाई

माथेमा आयोगको भावना अनुसार विधेयक ल्याउन काँग्रेसको आग्रह

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चिकित्सा शिक्षा विधेयक अघिल्लो अध्यादेश (माथेमा आयोगको भावना र मर्म) अनुसार नै ल्याउन सरकारलाई आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

गृहमन्त्री र बेलायती तथा कतारी राजदूत भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रिचार्ड मोरिस र कतारका राजदूत युसुफ बिन मोहम्मदले आज छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा बेलायती राजदूत रिचार्ड

सरकार बिरुद्ध उत्रियो काँग्रेस, ३ साउनदेखि आन्दोलनमा, १५ गते विरोध सभा गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्र र प्रदेश सरकारका जनविरोधी क्रियाकलापविरुद्ध यही साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको छ । काँग्रेस महामन्त्री डा शशांक

उर्जामन्त्रीले कर्मचारीलाई भने– पहिला आफुमा सुधार ल्याऔं

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत विकासमा संलग्न सरकारी कम्पनी तथा संघ संस्था ‘रोल मोडल’ बनेर देखाउनु पर्ने बताएका छन् । विद्युत विकास विभागको रजत जयन्ती समारोहमा

नेकपा महाधिवेशनमा भाग लिन अध्यक्षपनि चुनिनु पर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन\अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ । एकतापछि गठित नेकपाको विधानमा गरिएको यस्तो