रोहन अडुकियालाई नियन्त्रणमा लिँदा तनावमा अध्यागमन, राजस्व अनुसन्धान

शंकास्पद यात्रा सूचीका आधारमा व्यवसायी राकेश अडुकियाका छोरा रोहन अडुकियालाई नियन्त्रणमा लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकारीहरु राजस्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अडुकियालाई नियन्त्रणमा

बेलायती खुद्रा विक्रेता विल्को धराशयी, बाह्र हजार रोजगारी जोखिममा

एजेन्सी । बेलायती घरेलु सामान कम्पनी विल्को ठूलो ऋणका कारण धराशयी भएको छ । विल्कोका प्रमुख कार्यकारी अधिकृत मार्क ज्याक्सनले उच्च मुद्रास्फीति र ब्याजदरले उपभोक्ता र व्यवसायलाई असर पुर्‍याएको बताएका

जनताका माग सम्बोधन गर्ने मुख्यमन्त्री थापाको प्रतिबद्धता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको जनआकाङ्क्षालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ‘प्रदेश सरकारको प्रतिबद्धता’

महिला र पुरुषलाई एउटै सवारी साधनमा बस्न निषेध

एजेन्सी । इन्डोनेसियाको अति-रुढिवादी आचे प्रान्तका अधिकारीहरूले विपरीत लिङ्गीलाई एउटै सवारी साधनमा बस्न नपाइने आदेश जारी गरेका छन् । पारिवारिक सम्बन्ध नभएका पुरुष र महिला तथा विशेष गरी विवाह नगरेका

इजिप्टले पर्यटनबाट उठायो १०.७ बिलियन डलर राजस्व

काठमाडौं । इजिप्टले पर्यटन क्षेत्रबाटमात्रै आर्थिक वर्ष २०२१/२०२२ मा १०.७ बिलियन अमेरिकी डलर राजस्व संकलन गरेको छ । जुन २०२२ मा समाप्त भएको आर्थिक वर्ष २०२१/२०२२ मा इजिप्टले पर्यटन क्षेत्रबाट

प्रतिनिधि सभामा एमाले सांसदहरुको नाराबाजी, संसद अवरुद्ध

काठमाडौं । सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिक्षी नेकपा एमालेले प्रतिनिधि सभामा नाराबाजी गरेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले आइतबारको प्रतिनिधिसभा बैठकमा

प्रचण्ड गर्मीले अमेरिकामा १४७ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा प्रचण्ड गर्मीका कारण १४७ जनाको ज्यान गएको छ । एरिजोनाको पिमामा ६४ र म्यारीकोपामा ३९, नेभाडाको क्लार्कमा २६, टेक्सासको वेबमा ११ र ह्यारिसमा सात जनाको ज्यान गएको

स्पेनले समुद्र तट जोगाउन ड्रोन उडायो

काठमाडौं । स्पेनले समुद्र तटलाई जलवायु परिवर्तनबाट जोगाउन ड्रोन तैनाथ गर्न थालेको छ । जलवायु परिवर्तनको असरबाट देशका समुद्र तटहरूलाई जोगाउन स्पेनका केही भागहरूमा यसरि ड्रोनहरू तैनाथ गरिएको हो ।

चीनको आरोप, ह्याकरहरूको साम्राज्य अमेरिकाको

एजेन्सी । अमेरिकी संघीय सरकारको प्रमुख गुप्तचर संस्था केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) ले ‘शान्तिपूर्ण विकास’ र ‘रङ क्रान्ति’को नाममा ‘ह्याकरहरूको साम्राज्य’ बनाएको बताएको छ । चीनको समाचार सेवा प्रदायक संस्था

भारतमा एकैपटक ५०८ रेल बिसौनीको शिलान्यास

एजेन्सी । भारतमा एकैपटक ५०८ वटा रेल बिसौनीको शिलान्यास भएको छ । भारती प्रधानमन्त्री नरेन्द्र मोदीले ५०८ वटा रेल बिसौनी पुनर्निर्माण एवं विकास परियोजनाको शिलान्यास गरेका हुन् । भिडियो कन्फरेन्समार्फत