भारतीय अध्ययन भन्छ- दुवै डोज खोप लगाउँदा कोभिडबाट

एजेन्सी । कोेभिडको दुवै डोज खोप लगाउँदा यो संक्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशतसम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारतीय सरकारी अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको

बाढी पहिरो पिडितको उद्धारमा सेना

काठमाडौं । बाढी-पहिरो पिडितहरुको खोज, उद्धार तथा रातह वितरणका कार्यमा नेपाली सेना परिचालन भएको छ । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी बाढी र पहिरोले

अध्ययन भन्छ- विश्वका एक चौथाई जनसंख्याले अझै पाएनन् सफा पानी

एजेन्सी । विश्वका झण्डै एक चौथाई जनसंख्यालाई अझै पनि सफा पानीको अभाव रहेको पाइएको छ । गत बर्ष सन् २०२० मा गरेको अध्ययनले विश्वका हरेक चारमध्ये १ जनालाई श्ुद्ध र

यूरोकपको बजेट ५२ अर्ब, विजेताले डेढ अर्ब पाउँदा कुन टीमले कति पाउँछन् ?

काठमाडौं । अहिले यूरोकप चलिरहेको छ । यूरोकपलाई मिनी विश्वकपका साथै ब्रालिज र अर्जेन्टिना बिनाको विश्वकप पनि भन्ने गरिन्छ । यूरोकप विश्वकै प्रतिष्ठित प्रतियोगितामध्ये एक हो । यस प्रतियोगितलाई फुटबल

सन् २०४० सम्म १५ खर्ब डलरको बजार निर्माण गर्ने सोचसहित हवाईकारको सफल परीक्षण

एजेन्सी । विज्ञान तथा प्रविधिले अनेकन खोज गरिरहेको छ । खोजमा पनि उल्लेख्य सफलता हासिल भइरहेको छ । सोही क्रममा आकाशमा उड्न सक्ने हवाई कारको एउटा मोडेल सार्वजनिक भएको छ

सत्ता र शक्तिको बलमा आर्थिक अपराध, दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा जाने भए जेल

एजेन्सी । सत्ता र शक्तिले अन्धो भएपछि के लाग्दो रहेछ र ? दक्षिण अफ्रिाकाका एक पूर्वराष्ट्रपतिलाई त्यस्तै भएको छ । अनेकन आर्थिक घोटाला तथा अपराधमा जोडिएपछि दक्षिण अफ्रिाकाका पूर्वराष्ट्रपति जेल

कोरोना कहरः दक्षिण कोरियाली बैङको ‘लेन्डिङ’ दरमा गिरावट

एजेन्सी । कोरोनाका कारण संसारभर नै आर्थिक संकट चुलिएको छ । रोजगारीमा आएको कमी, उद्योग धन्दा बन्द हुँदा परेको असरका कारण अर्थतन्त्र नकारात्मक अवस्थामा पुगेको हो । यसै क्रममा पूर्वी

भारतमा एसबीआई बैंकबाट महिनामा ४ पटकभन्दा बढी पैसा निकाल्नु परे शुल्क लाग्ने

एजेन्सी । भारतीय सरकारी बैंक स्टेट बैंक अफ इन्डियाबाट बचतकर्ताहरुले अब चार पटकभन्दा बढी पैसा निकाल्नका लागि शुल्क बुझाउनुपर्ने भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार बेसिक सेभिङ बैंक डिपोजिट

चीनमा विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट बिजुली उत्पादन शुरु

एजेन्सी । चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत् आयोजनाबाट सोमबार विद्युत् परीक्षण उत्पादन शुरु भएको छ । याङ्सी नदीको सहायक नदीका रुपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको

तिब्बतको ल्हासा-निङ्चीमा रेल्वे सेवा शुरु, प्रतिघण्टा १६० किलोमिटर दौड्ने

एजेन्सी । चीनको तिब्बतको राजधानी ल्हासा र तिब्बतकै पूर्वी शहर निङ्ची जोड्ने रेल्वेसेवा शुक्रबारदेखि शुरु भएको छ । चिनियाँ स्टेट रेल्वे ग्रुपका अनुसार ल्हासादेखि निङ्ची जोड्ने यो रेलसेवा ४३५ किलोमिटरको