दाङका किसानले धानको उचित मूल्य पाउन सकेनन्

दाङ । दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा किसान

जनताका विकासका अपेक्षा पूरा गर्छु : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित विष्णुप्रसाद पौडेलले आफूले मत माग्ने क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन् । प्रतिनिधिसभामा

महोत्तरी-४ मा कांग्रेसका यादव निर्वाचित

काठमाडौं । महोत्तरी–४ बाट प्रतिनिधिसभा सदस्यका रुपमा कांग्रेसका महेन्द्र राय यादव निर्वाचित भएका छन् । गठबन्धनकातर्फबाट उम्मेदवार रहेका यादवले जनता समाजवादी पार्टीका डा. सुरेन्द्र यादवलाई पछि पार्दै जित निकालेका हुन्

इलाम–२ मा नेम्वाङलाई पछि पार्दै कांग्रेसका खड्काको अग्रता

काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा निर्वाचन पश्चात भइरहेको मतगणनामा इलाम–२ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई पछि पार्दै कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता लिएका छन् । कांग्रेसका उम्मेदवार खड्काले मतगणनाको अन्तिम चरणमा

समानुपातिकमा घण्टीलाई उछिन्दै तेस्रोमा माओवादी केन्द्र

काठमाडौं । देशभर गणना भइरहेको प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणामअनुसार समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो ।

मुगुमा कांग्रेसका शाही निर्वाचित

काठमाडौं । मुगुबाट प्रतिनिधिसभा सदस्यका रुपमा नेपाली कांग्रेसका ऐनबहादुर शाही निर्वाचित भएका छन् । उनले आफ्ना निकट प्रतिस्पर्धि एमालेका राजबहादुर कार्कीलाई पछि पार्दै जित निकालेका हुन । गठबन्धनको तर्फबाट उम्मेदवार

सुनसरी–४ मा कांंग्रेसका कार्कीले लिए अग्रता

काठमाडौं । सुनसरी–४ मा प्रतिनिधिसभा सदस्यका लागि भएकाे निर्वाचनपश्चात भइरहेकाे मतगणनामा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् । कार्कीले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतलाई पछि पार्दै अग्रता लिएका हुन् ।

सप्तरीबाट प्रतिनिधिसभामा दुई कांग्रेस, एक/एक स्थानमा जनमत र जसपा

काठमाडौं । चार निर्वाचन क्षेत्र रहेको सप्तरीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले दुई, जनमत र जसपा पार्टीले एक/एक सिट जितेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार सप्तरी क्षेत्र नं ४ बाट

रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार रुपैयाँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका छन् । चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट भारी मतान्तरले

मेडिकल कलेज चलाएर छोटो समयमै अर्बपति बनेका सुनिल पूर्वस्वास्थ्यमन्त्रीलाई हराउँदै सांसद बने

काठमाडौं । मेडिकल कलेज सञ्चालन गरेर छोटो समयमै अर्बपति बन्न सफल भएका सुनिल शर्मा दोस्रो प्रयासमा सांसद बन्न सफल भएका छन् । शर्माले नेकपा एमालेका नेता एवं पूर्वस्वास्थ्यमन्त्री समेत रहेका