साइप्रस, इजरायल र ग्रिसद्वारा ऊर्जामा लगानी बढाउने सहमति

एजेन्सी । साइप्रस, इजरायल र ग्रिसले ऊर्जामा लगानी बढाउने सहमति गरेका छन् । पूर्वी भू-मध्यसागरबाट युरोपसम्म ऊर्जा करिडोरको सहयोगलाई तीव्र पार्न ती देश सहमत भएका हुन् । तीन देशका नेताहरुबीच

चीनसँग फलदायी वार्ता: आईएमएफ प्रमुख

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुखले सोमबार चीनको भ्रमण सम्पन्न गर्ने क्रममा चीनका उच्च अधिकारीसँग भएको ‘फलदायी र ठोस’ वार्ताको प्रशंसा गरेकी छन् । महामारीबाट समग्र विश्वव्यापी आर्थिक

रुसी सेनामा ८ महिनामा दुई लाख ८० हजार नयाँ भर्ती

एजेन्सी । रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का अध्यक्ष दिमित्री मेदभेदेवले बितेका आठ महिनामा रूसी सेनामा दुई लाख ८० हजार मानिसलाई भर्ती गरिएको बताएका छन् । सुदूरपूर्वी टापु सखालिनको भ्रमणमा रहेका

आर्थिक संकटबीच ४० लाख सिरियाली बालबालिका विद्यालय फर्कंदै

एजेन्सी । युद्ध, विनाशकारी भूकम्प र गहिरो आर्थिक संकटको सामना गर्दै सरकार नियन्त्रित क्षेत्रमा रहेका करिब ४० लाख सिरियाली विद्यार्थी आइतबार विद्यालय फर्केका छन् । तर, संयुक्त राष्ट्रसंघका अनुसार धेरै

प्राथमिक स्वास्थ्यका लागि बंगलादेशलाई विश्व बैंकको २० करोड डलर सहयोग

एजेन्सी । विश्व बैंकले बंगलादेशका विभिन्न क्षेत्रमा सामान्य रोगको उपचार, रोकथाम, प्राथमिक स्वास्थ्य सेवा सुधार र चिकित्सा फोहोर मैला व्यवस्थापनमा सहयोग गर्न २० करोड अमेरिकी डलर स्वीकृत गरेको छ ।

भारतको त्रौमसिक कुल गार्हस्थ्य उत्पादनमा ७.८ प्रतिशतको वृद्धि

एजेन्सी । उच्च मूल्यवृद्धिले घरायसी बजेटमा पर्ने असरबारे सरकारको डरका बाबजुद भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पछिल्लो त्रैमासमा ७.८ प्रतिशतले बढेको छ । दक्षिण एसियाली राष्ट्र भारत गत वर्ष बेलायतलाई

नाइल बाँध विवाद- इजिप्ट, इथियोपिया र सुडानबीच पुनः वार्ता सुरु

एजेन्सी । इजिप्टको जल तथा सिंचाई मन्त्रालयले ग्राण्ड इथियोपिया पुनःजागरण बाँध (जीईआरडी) को सम्बन्धमा लामो समयदेखि भइरहेको विवाद समाधानका लागि संवाद सुरु गरेको छ । आइतवार इजिप्ट, इथियोपिया सुडानबीच समस्या

भारतमा विद्युतीय गाडी उत्पादन गर्ने कम्पनीलाई आयातमा पनि छुट दिने तयारी

काठमाडौं । भारत सरकारले भारतमा नै स्थानीय रुपमा विद्युतीय गाडी उत्पादन गरेमा विभिन्न रुपमा कर छुट दिने व्यवस्था गर्न लागेको छ । भारत सरकारले हाल गाडी निर्माता कम्पनीहरुले भारतमा नै

भारतको मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुग्यो

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ । मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तर-पश्चिममा रहेको मणिपुरको साइराङ सहरमा निर्माणाधीन पुल भत्किएको हो ।

विमान दुर्घटनामा रुसी निजी सैन्य समूह वाग्नरका प्रमुखको मृत्यु

काठमाडौं । रुसको निजी सैन्य समूह वाग्नर ग्रुपका प्रमुख एभगेनी प्रिगोजिनको विमान दुर्घटनामा निधन भएको छ । बुधबार वाग्नर समूहको निजी सैन्य कम्पनीका नेता एभगेनी प्रिगोजिनको मो नजिकैकको तेवेर क्षेत्रमा