एकैदिन देउवाका २ निर्णयः चिनियाँको खारेज, भारतीयको म्याद

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार एकैदिन दुई निर्णय गरेका छन् । सोमबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले यसअघिको प्रचण्ड नेतृत्वको सरकारले चिनियाँ कम्पनी चाइना गेजुवासँग बुढीगण्डकी आयोजना बनाउन गरेको सम्झौता

गोरखा २ को यस्तो छ चुनावी अंक गणित, बाबुराम र नारायणकाजी मध्ये को अगाडि

गोरखा । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै गोरखा २ मा पूर्वसहयात्री डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पछिल्ला दिन मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो र चुनावीसभालाई आक्रामकरुपमा अघि बढाइरहेका

रुपन्देही ३: अर्बपति र राजनीतिक जोगीको चुनावी भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौं । निर्वाचनमा अनेकन प्रवृत्तिका उम्मेदवार मैदानमा खडा छन् । कोही धनी छन् त कोही बौद्धिक पनि छन् । निर्वाचन खर्च बढ्दै जाँदा धनी नै योग्य उम्मेदवार बन्ने हो कि

एसिया कपमा नेपालले भारतलाई १९ रनले हरायो

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कपमा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ । १ सय ८६ रनको लक्ष्य पछ्याइरहेको भारत १ सय ६६ रनमा समेटिएको हो ।

प्रचण्डसहित माओवादीका यी ७२ नेतामाथि सुरक्षा थ्रेट (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा केही दिनदेखि रोल्पा र रुकुममा एकपछि अर्को गर्दै आक्रमण सुरु भएको छ । शुक्रबार रुकुममा विना विभागिय मन्त्री जनार्दन शर्मामाथि आक्रमण भयो ।

यी हुन् पत्रकारलाई समयमै तलबभत्ता नदिने संचारगृह, महासंघको उजुरी

काठमाडौं । पत्रकारलाई समयमै तलबभत्ता नदिने संचारगृहमाथि कारबाही गर्न नेपाल पत्रकार महासंघले उजुरी दिएको छ । महासंघले असोज १० गते नै प्रेस रजिस्टार (सुचना विभागका महानिर्देशक) समक्ष उजुरी दिएको भएपनि

चुनाबमा किन चाहिन्छ सियोधागो ? अरु के के चाहिन्छ ?

काठमाडौं । निर्वाचन आयोगले द्रुत गतिमा अगाडि बढाएको निर्वाचन कार्य सम्पन्न गर्न के–के आवश्यक हुन्छ भन्ने प्रश्नको उत्तरमा खासै ध्यान जाँदैन । आम मानिसको ध्यान अर्बौ रकम, हजारौं सुरक्षाकर्मी, निर्वाचन

१३ औं अनसनपछि पुरा भयो डा केसीको माग, जथाभावी शुल्क लिए सम्बन्धन खारेज हुने

काठमाडौं । ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ जारी भएसँगै निर्धारितभन्दा बढी शुल्क लिने चिकित्सा अध्ययन शिक्षण संस्थाको वा सो संस्थाको कुनै एक वा सोभन्दा बढी शैक्षिक कार्यक्रमको सम्बन्धन खारेज हुनेछ

कांग्रेस सभापति देउवाले ७० व्यवसायीलाई यस्तो पत्र पठाए

काठमाडौं । चुनाब नजिकिँदै गर्दा नेपाली कांग्रेस व्यवसायी फकाउन सक्रिय भएको छ । लोकतन्त्रमा मात्रै आर्थिक स्वतन्त्रता हुने भन्दै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले ७० जना उद्योगी/व्यवसायीलाई पत्र पठाएर

कांग्रेसले निजीकरण नगरेको भए अरुले कहाँबाट पैसा ल्याएर वृद्धभत्ता दिन्थे ?

२०४६ सालभन्दा अगाडि उद्योग व्यवसाय चलाउन निकै कठिन थियो । राज्य नियन्त्रिण अर्थव्यवस्था भएको कारणले व्यवसाय गर्न सहज वातावरण थिएन । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको आत्मकथामा त्यसको विस्तृत