अर्थमन्त्रीपिच्छे नीति फेरिन्छन्, कसरी बढ्छ उत्पादन, कसरी आउँछ

अर्थमन्त्री डा. प्रकाशशरणले जेठ १५ गते बजेट भाषण गरेयताका दिनहरु गरमागरम छन् । सदनदेखि सडकसम्म चर्चा भइरहेको छ । सरकारीदेखि निजी क्षेत्रसम्मका अनेकन् टिप्पणी आइरहेका छन् । सरकार र सत्तापक्षीय

भ्याट बहुदरमा जान सकिन्छ, आयकर विवाद अदालतले टुंग्याउँछ, स्वार्थ समूहका कुरा नसुन्दा आक्रमण भयो: अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महत करका दर हेरफरबाट लाभ लिन नपाएका समूहले आक्रमण गरे पनि आफ्नो मूल्य र मान्यतामा अडिक रहेको बताउँछन् । नीतिगत सुधारको प्रयास गरे पनि पुँजीगत खर्चमा देखिएको

प्रधानमन्त्रीको भ्रमणले भारतीय लगानीको ढोका खोल्यो, सरकारका संयन्त्रले धरातलीय यथार्थ बुझ्नुपर्छ

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा छन् । प्रतिनिधिमण्डलमा यस अघिजस्तै नेपालका उद्योगी व्यवसायीको पनि सहभागिता छ । बिहीबार साँझ नेपाल र भारतीय उद्योगी,

गणतन्त्र सुदृढ बनाउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक: पूर्वराष्ट्रपति भण्डारी

संघीय गणतान्त्रिक नेपालको दुई कार्यकाल राष्ट्रपतिको कार्यभार पूरा गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी अहिले नागरिक जीवन व्यतित गरिरहेकी छन् । नेपालको वाम–लोकतान्त्रिक आन्दोलन र महिला सशक्तीकरणको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह

नेपाली नागरिकले सपना देख्ने सम्भावनाहरु मेटाउने गरी बनाइएका कानुन एकैपटक खारेज गर्नुपर्छ

राणाशासन कालमा बेलायती सेनामा पठाएर सुरु गरिएको मानव निर्यात अहिलेसम्म आइपुग्दा ‘आधुनिक दास’ सिर्जना गर्ने विकृत अभ्यासमा परिणत भएको छ । तर, यसैमा हाम्रा नेता र मन्त्रीहरु गौरव गरिरहेका छन्

राष्ट्र बैंकले सक्नेसम्म सुविधा दिएको छ, बैंक र ऋणी दुबैलाई सजिलो भयो: सन्तोष कोइराला

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट ‘सजगतापूर्वक लचिलो नीति’ लिएको बतायो । तर, यो समीक्षालाई लिएर अर्थमन्त्री डा. प्रकाशशरण महतले असन्तुष्टि जनाइसकेका छन् । हालै एक

बैंकहरुले अब पहिलेजस्तो आक्रामक कर्जा विस्तार गर्न सम्भव छैन

विगतमा ब्याजदर कम हुँदा द्रुत गतिमा कर्जा विस्तार भयो र हालको परिस्थिति सिर्जना भयो । सजिलो रुपमा प्राप्त हुने सस्तो कर्जाले स्पेकुलेटिभ गतिविधि प्रोत्साहन हुन गई मुद्रा बजारमा दबाब सिर्जना

मौद्रिक क्षेत्र काबुमा छ तर वित्त क्षेत्र जता हेर्‍यो त्यतै भताभुंग छ: सुरेन्द्र पाण्डे

निजीकरणमा जानैपर्थ्यो, कर्मचारी पाल्नलाई लुंगी बेचेर हुन्छ ? अर्थतन्त्रका समस्या समयमै ठिक ढंगले समाधान गरिएन भने स्थिति झन् बिग्रनेवाला छ । मन्त्री पद त क्षमता हुनेलाई दिने होला नि पालो

उद्योगलाई बिजुली दिन सक्नुहुन्न भने कुलमानजीले राजीनामा दिनुपर्छ: नविन रिजाल

कोशी प्रदेशको मोरङ जिल्लाका उद्योगी एवं व्यापारी व्यवसायी आबद्ध संस्था मोरङ व्यापार संघको नेतृत्व २०७८ माघदेखि नविन रिजालले गरिरहेका छन् । उनी अध्यक्ष चयन भएयताका महिनाहरु आर्थिक उत्थानका हिसाबले निकै

राष्ट्र बैंकको कदमले केही असहज भए पनि दुर्घटनाबाट बचायो, बाह्य क्षेत्र जोखिममै भएकाले खुसी हुने अवस्था छैन

महाप्रसाद अधिकारी २०७६ चैत २४ देखि नेपाल राष्ट्र बैंकको गभर्नरको भूमिकामा छन् । उनले नेतृत्व सम्हाल्दै गर्दा विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ को महामारीले देश ठप्प थियो । आर्थिक गतिविधि शून्य थिए