नाडा अध्यक्षका प्रत्यासीलाई प्रश्नः तपाईंलाई नै भोट किन

देशभर रहेका अटो व्यवसायीको छाता संगठन नेपाल अटोमोवाइल्स डिलर्स एसोशिएसन (नाडा) को नयाँ नेतृत्वका लागि सोमबार निर्वाचन हुँदैछ । निर्वाचनमा  शम्भु दाहाल र राम कडेलले  अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका

अर्थमन्त्री खतिवडाले यो स्तरको झुट बोल्छन् भन्ने लागेकै थिएन

अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय ब्यवस्थापिका संसद मार्फत सार्बजनिक गरेको श्वेतपत्रमा देशको आर्थिक अबस्था निक्कै नराम्रो अबस्थामा रहेको उल्लेख गरिएको छ । स्रोतको ब्यवस्था नै नगरी बजेट विनियोजन गरिएको,

राजस्व बढाउने नाममा कर प्रशासन अराजक ढंगले प्रस्तुत भयोः गोल्छा

डा. युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त हुने वित्तिकै भन्सारमा सन्दर्भ मूल्यलाई कडाइका साथ लागू गरिएको छ । राजस्व र बजार अनियमिततताको मुहान सफा गर्न भन्दै सुरु गरिएको यस्तो अभियानप्रति निजी क्षेत्रबाट

बैंकको ब्याजदर नघट्दासम्म सेयर बजार बढ्दैनः राकेश अडुकिया

राकेश अडुकिया सेयर बजारका लगानीकर्ताको लागि नौलो नाम होइन । कुनैबेला नेपालका सिमित ठूला लगानीकर्तामा पर्ने अडुकिया गोर्खा डेभलपमेन्ट बैंकको घटनापछि ओझेलमा परे । उनले यो बीचमा बीपी कोइरालाको कृति

स्वेच्छिक अबकाश दिन्न भन्न पाइदैन (भिडियो अन्तर्वार्ता)

भोलानाथ पोखरेल निजामति कर्मचारीहरुको आधिकारिक युनियको उपाध्यक्ष छन् । उनी ट्रेड युनियन आन्दोलमा लागेको २० बर्षभन्दा लामो समय भइसकेको छ । उनले प्रजातान्त्रिक शासन ब्यवस्था मात्रै होइन राजाको सक्रिय शासनकालदेखि

लगानीको संरक्षण र सहजीकरण गर्छाैंः प्रदेश ३ का अर्थमन्त्री

लामो समयदेखि रामेछाप जिल्लालाई केन्द्र बनाएर राजनीति गरिरहेका पूराना राजनीतिकर्मी कैलाश ढुंगेल ३ नम्बर प्रदेशको अर्थ तथा योजनामन्त्री बनेका छन् । नेपालको राजधानी काठमाडौंसमेत यही ३ नम्बर प्रदेशमा पर्छ ।

देश धनी बनाउन सकेनौं भने जनतासँग कर लिदैनौंः प्रदेश ७ का अर्थमन्त्री

२०७२ सालमा नेपालको संबिधान बनेपछि देश संघीय संरचनामा गएको छ । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनले बहुमत ल्याएको छ । सातवटा प्रदेशमध्ये २ नम्बर प्रदेश बाहेकमा

ढुवानी ब्यवसायीले कालो करतुत देखाएका छन्, त्यसको सिन्डिकेट तोड्छौं

पछिल्लो समय आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ता ठगी विरुद्ध भन्दै बजार अनुगमनलाई तिब्रता दिएको छ । विभागको यस्तो सक्रियताले बजारमा केही बस्तुको मूल्य घटेर उपभोक्ताले राहत पाएको

बामगठबन्धनको सरकारसँग लगानीकर्तामा त्रास देखिएको छ

राजनीतिक र आर्थिक विषयमा तिखो टिप्पणी गर्ने अच्युत वाग्लेको विशेषता हो । विगतमा पत्रकारिता समेत गरेका वाग्लेले प्रधानमन्त्रीदेखि अख्तियार तथा केन्द्रीय बैंकमा समेत सल्लाहकारको भूमिकामा काम गरेका छन् । अर्थ

ऋण गरेर ध्यू खाने अबस्थामा हामी पुग्यौंः डा. रामशरण महत

पुस १८ गतेको तथ्यांक अनुसार सरकारसँग १४ अर्ब रुपैयाँ नगद मात्रै छ । बर्षको अन्तिमतिर उठाइने गरेको आन्तरिक ऋण पनि सरकारले ६ प्रतिशतसम्म ब्याज तिरेर १ खर्ब ९ अर्ब रुपैयाँ