बैंकका सीइओको तलब ४६ करोड, कसको कति ?

काठमाडौं । जागिर गर्नेका लागि बैंक आकर्षक क्षेत्र हो । कतिपय अवस्थामा जागिरेहरु यसलाई ग्ल्यामरको क्षेत्र पनि भन्छन् । यसो हुनुमा बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीले पाउने तलब, भत्ता तथा

अवरुद्ध इन्टरनेट नबन्दा बैंकिङ कारोवार ठप्प

डोटी । शुक्रबार बिहान हिमपातसँगै परेको चट्याङका कारण अवरुद्ध भएको टेलिफोन लाइन अझै सञ्चालन हुन सकेको छैन । पहाडी जिल्ला दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटीमा सञ्चार सम्पर्क

सस्तो मूल्यमा दिने प्रलोभन देखाई अनलाइन विज्ञापनबाट ठग्नेको बिगबिगी

काठमाडौँ । पछिल्लो समयमा अनलाइन विज्ञापन आउने र अनलाइनबाटै सामान बुक हुने क्रम बढ्दो छ । व्यस्तताका कारण मानिसले फेसबुकमा देखिएको विज्ञानपका आधारमा अनलाइनबाटै सामान किन्ने गरेका छन् । आजकाल

ठुलो मात्रामा डाटा हराएपछि माइस्पेसले माफी माग्यो

काठमाडौ । सबैभन्दा पहिले चलेका अनलाइन सोसल नेटवर्कमध्येको एक हो माइस्पेस । सन २००३ मा स्थापना भई निरन्तर चल्दै आएको माइस्पेश आखिर किन अहिले माफी माग्ने अवस्थामा पुग्यो ? माइस्पेसले

इन्टरनेट सुविधा नहुँदा बैंकिङ कारोबार गर्न समस्या

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका हाटमा बैंकिङ सेवा दिने उद्देश्यका साथ गत महिनादेखि सञ्चालनमा आएको ग्लोबल आइएमई बैंकको शाखामा इन्टरनेटको सुविधा नहुँदा सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकेका छैनन् । इन्टरनेटको

डिजिटल रूपान्तरणको सुरक्षा: इन्टरनेटमा पहुँचदेखि गभर्नेन्ससम्म

नयाँ दिल्ली । विश्व आर्थिक मञ्चले हरेक वर्ष प्रकाशित गर्ने ‘वैश्विक चिन्ता प्रतिवेदन’ले विश्वभरिका विशेषज्ञ र नीतिनिर्माताको विचारलाई प्रभावित पार्दछ । यसवर्ष वैश्विक चिन्ताको सूचीमा साइबर सुरक्षा उच्च स्थानमा रहेको

टेलिकम रेगुलेटरहरुको बैठक शुरु, प्रविधि पुर्वाधार विकासको बारेमा छलफल

काठमाडौं । दक्षिण एशियाली क्षेत्रमा दूरसञ्चारसेवा प्रदायक निकायहरुको नियमन गर्ने संस्थाहरुको काउन्सिल (साउथ एशियन टेलिकम्युनिकेशन रेगुलेटर्स काउन्सिल)को १८ औं बैठक काठमाडौंमा शुरु भएको छ । सो बैठकको उद्घाटन गर्दै सूचना

साइबर सुरक्षाका बारेमा सचेतनामूलक कार्यक्रम

काठमाडौं। साइबर सुरक्षाका विविध आयामहरुको बारेमा सचेतनामूलक तथा जानकारीमूलक कार्यक्रम आयोजना गरिएको छ । सूचना तथा प्रविधि विभाग र इन्फर्मेसन सेक्यूरिटी रेस्पोन्स टिम नेपालले संयुक्तरुपमा आयोजना गरेको साइबर सेक्यूरिटी एण्ड

आधा भन्दा धेरैले नेपाल टेलिकमको डाटा चलाउँछन

काठमाडौं। डाटा र इन्टरनेट प्रयोगकर्ताको आधारमा नेपाल टेलिकमले सबैभन्दा धेरै बजार हिस्सा ओगटेको देखिएको छ । नेपाल टेलिकमले ५२.७६ प्रतिशत डाटा बजारको हिस्सा ओगटेको हालै नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको

सूचना प्रविधिमा बैंकहरुले थप लगानी गर्नुपर्ने सरोकारबालाहरुको भनाई

काठमाडौं । पछिल्ला दिनहरुमा साइबर चुनौती बढिरहेको र नेपाली बैंकिङ्ग क्षेत्रमा अझ बढि सुरक्षा चुनौती रहेको सरोकारबालाहरुले बताएका छन् । इन्फर्मेसन सेक्यूरिटी रेस्पोन्स टिम, नेपालले काठमाडौंमा आयोजना गरेको साइबर क्राइम