निर्वाचन आयोगद्वारा पत्रकारलाई प्रशिक्षण

विराटनगर । निर्वाचन आयोग विराटनगर क्षेत्रीय कार्यालयले प्रदेश नं १ का पत्रकारलाई एकदिने निर्वाचन र सञ्चार प्रशिक्षक प्रशिक्षण दिएको छ । उक्त प्रदेशका १४ जिल्लाका २८  पत्रकारको सहभागिता रहेको सो

उदयपुरमा एकलाख पन्चानब्बे हजार मतदाता

उदयपुर । आगामी मंसिर १० र २१ गते हुन गइरहेको केन्द्र र प्रदेशसभाको निर्वाचनका लागि उदयपुरमा एकलाख ९५ हजार मतदाता संख्या पुगेको छ । जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार गत

निर्वाचनका बारेमा अब आशंका नगर्नुस्– प्रमुख आयुक्त डा यादव

काभ्रे । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण वातावरण बनिसकेकाले उच्चस्तरको सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दलसँग आग्रह गरेका छन् । आगामी मंसिरमा हुने प्रतिनिधिसभा

कृष्णप्रसाद सिटौलाले क्षेत्र छाडेको हल्ला निराधार- झापा काँग्रेस

झापा । झापा क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले चुनाव नलड्ने भनी चलाइएको हल्ला निराधार रहेको झापा काँग्रेसले जनाएको छ । झापा क्षेत्र नम्बर ३ राप्रपाका

आयुक्तद्वारा निर्वाचन अधिकृतलाई सुध्रन चेतावनी, कार्यसम्पादन चित्तबुझ्दो नभएको आरोप

काठमाडौँ । निर्वाचन आयुक्त सुधीरकुमार साहले निर्वाचनमा खटिने जिल्ला न्यायाधीशहरुलाई ‘सुध्रिन’ निर्देशन दिए । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने जिल्ला न्यायाधीश तथा न्यायाधीशका लागि काभ्रेको धुलिखेलमा

एमालेले भन्यो- निर्वाचन घोषित मितिमै हुनुपर्छ

काठमाडौँ । नेकपा (एमाले) स्थायी समितिको आज बसेको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन घोषित मितिमै हुनुपर्नेमा जोड दिएको छ । सिंहदरबारस्थित सो दलको संसदीय दलको कार्यालयमा बसेको

निर्वाचनको मुखमा अप्रिय निर्णय नलिन आयोगको सरकारसँग आग्रह

काभ्रे । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिरमा हुने  निर्वाचनलाई अप्रिय हुने कुनै निर्णय नगर्न सरकारसँग आग्रह गरेका छन् । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र

फोरम अध्यक्ष यादव सिरहा– १ बाट सिफारिस

लहान । संघीय समाजवादी फोरम नेपालले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिरहा क्षेत्र नं १ बाट पार्टी अध्यक्ष उपेन्द्र यादवको सिफारिस गरेको छ । फोरमको क्षेत्रीय कार्यसमितिको निर्णयानुसार

एमालेद्वारा प्रत्यक्षतर्फ २३ उम्मेदवारको नाम सिफारिस

चितवन । नेकपा (एमाले) चितवनले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका उम्मेदवारको टुंगो लगाएको छ । समानुपातिकबाहेकको सदस्यको टुंगो लगाएको नेकपा (एमाले) चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए ।

निर्वाचन आयोगद्धारा मुख्य अधिकृत र अधिकृत नियुक्त

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सञ्चालनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको छ । आयोगको मंगलबार बसेको बैठकले ७७ जिल्लाका