सन्दीप लामिछानेविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी, अब के

काठमाडौं । नाबालिग किशोरी बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । लामिछानेले आफू नेपाल आउने तरखरमा रहेको बताएसँगै उनीविरुद्ध इन्टरपोलले

दशैं भित्रिएसँगै न्यूरोड र अशनमा चहलपहल (तस्बिरहरु)

काठमाडौं । आज(सोमबार) बाट नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं शुरु भएको छ । दशैं भित्रिएसँगै काठमाडौंसहित देशभरका बजारहरुमा चहल पहल बढेको छ । काठमाडौंको न्यूरोड, अशन लगायतका क्षेत्रमा बाक्लो चहल

हेलम्बु ककनीमा खेर गइरहेको जमिनबाट आम्दानी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा पाँच युवा कृषक मिलेर सात करोड रुपैयाँ लगानी गरी कृषि फार्म सञ्चालन गरेका छन् । पर्यटकको रोजाइमा पर्ने गरेको पाल्चोक ककनी अहिले झनै आकर्षक

मनास्लु हिमपहिरोमा १३ जना बेपत्ता, उद्धारमा गएका ३ हेलिकोप्टर अवतरण हुन सकेनन्

काठमाडौं । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । हिमपहिरोमा परि नेपाली शेर्पासहित कम्तीमा १३ जना बेपत्ता भएको जनाइएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा

भाटभटेनी दशैं अफर: ३० सेकेन्डमा छान्न सकेजति सामान सित्तैमा लैजान पाइने

काठमाडौं । भाटभटेनी सुपर मार्केटले दशैं तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै विभिन्न योजना सार्वजनिक गरेको छ । विभिन्न सामानको खरिदमा छुटको व्यवस्था गरेको भाटभटेनीले सामान खरिद गर्ने ग्राहकमध्ये प्रत्येक स्टोरबाट ३/३

हिमाल दोलखा हाईड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर कम्पनीले हकप्रद सेयर बिष्काशन गर्न लक्ष्मी क्यापिटल मार्केटलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । त्यसका लागि असोज ९ गते कम्पनी र क्यापिटलबीच सम्झौता

नेपाल एयरलाइन्सको टिकट अब अनलाइनबाट काट्न सकिने

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकट काट्न सकिने व्यवस्था गरेको छ । सोमबार निगमले अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ्ग मार्फत टिकट बुकिङ्ग शुरु

दशैंमा २० लाखले काठमाडौं उपत्यका छोड्ने

काठमाडौं । बडादशैंमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि

युरियाको ‘हाहाकार’ टार्न झोल मल प्रभावकारी, बोराभन्दा आधा सस्तो

विराटनगर । विराटनगरका युवा व्यवसायी एवं उद्योग संगठन मोरङका पूर्वउपाध्यक्ष राकेश सुरानाले नानो ब्रान्डको झोल युरिया मलको व्यावसायिक आयात गरिरहेका छन् । सुराना सञ्चालक रहेको नेपाल मल्टिट्रेड सेन्टरले नानो लिक्विड

राष्ट्र बैंकको दबाबपछि कुमारी र एनसीसी बैंकबीच मर्जरको सम्झौता

काठमाडौं । कुमारी र एनसीसी बैंक मर्जरमा जाने भएको छन् । दुई बैंकबीच सोमबार काठमाडौंको म्यारियट होटेलमा मर्जरमा जाने सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्र अनुसार सेयर आदान