कोरोनाका कारण निगमलाई ६ अर्बको घाटा, ५ वटा

काठमाडौं । नेपाल वायुसेवा निगमले सरकारसँग आन्तरिक उडानका लागि ५ वटा विमान खरिद गर्नका लागि प्रस्ताव पठाएको छ । निगमका अध्यक्ष सुशिल घिमिरेका अनुसार आन्तरिक उडानका लागि ५ वटा विमान

लकडाउनको कारण कर्मचारी र श्रमिकलाई ५० प्रतिशतमात्र तलब दिन सकिन्छ: चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले लकडाउनको कारण कर्मचारी तथा श्रमिकलाई रोजगारदाताले ५० प्रतिशत मात्र तलब दिन सकिने बताएका छन् । सरकारले बैशाख महिनामा ५० प्रतिशत तलब

उद्योगलाई २० प्रतिशत विद्युत् महशुलमा छुट दिन निजी क्षेत्रको ऊर्जामन्त्री समक्ष माग

काठमाडौ । निजी क्षेत्रले ऊर्जामन्त्री वर्षमान पुनसँग उद्योगलाई विद्युत् महशुलमा २० प्रतिशत छुट दिन माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा नेपाल उद्योग परिसंघका अध्यक्ष

हेटाैँडामा एक वैज्ञानिकले कोरोनाको औषधि बनाएको दाबी !   

हेटाैडा । कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा.

व्यवसायी सुलभ अग्रवालविरुद्ध मुद्दा दर्ता

काठमाडौं । लकडाउनको समयमा महंगो मूल्यमा थर्मल गन बिक्री गरी कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको छ ।

अर्थतन्त्र उकास्न जीडीपीको ५ प्रतिशत बराबरको कार्यक्रम ल्याउन सरकारसँग चेम्बरको माग

काठमाडौं । नेपाल चम्बर अफ कमर्शले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई कोरोना भाइरसका कारण उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रमा परेको प्रभाव न्यूनीकरण गर्न २९ बुँदे सुझाव दिएको छ ।

निजी क्षेत्रका उद्योग व्यवसायले बैशाखको तलब अधिकतम ५० प्रतिशतमात्र दिने

काठमाडौं । निजी क्षेत्रले सरकारले भने अनुसार लकडाउनको बेला शतप्रतिशत तलब कर्मचारी तथा कामदारलाई नदिने भएका छन् । निजी क्षेत्रका तीनवटा संगठन नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ,नेपाल चेम्बर अफ

होटेललाई उकास्न सस्तो ऋण, भ्याट छुट र बिजुलीमा ५०% छुट चाहिन्छः शशिकान्त अग्रवाल

कोरोना भाइरसको महामारीका कारण अहिले सबैभन्दा धेरै पर्यटन क्षेत्रमा असर परेको छ । जसमा हवाई क्षेत्र र होटल क्षेत्रको व्यवसाय ठप्प छ । यसकाले ल्याउने सामाजिक र आर्थिक असर निकै

कोभिड-१९ बाट बच्न बुद्धको हवाई सुरक्षा निर्देशिका

भौगोलिक स्वरुप तथा मौसमी विविधताले नेपालको हवाई उड्डयनमा चुनौती रहे पनि यो सेवा आम सर्वसाधारणको रोजाइमा पर्छ । महँगो भाडा तिरेर भए पनि सुलभ र सहज ढङ्गले गन्तव्यमा पुग्ने जो

कोरोना प्रभावित अर्थतन्त्र उकास्न चेम्बरले सरकारलाई दियो १७ सुझाव

काठमाडौं । नेपला चेम्बर अफ कमर्शले कोरोना कारण पर्यटन क्षेत्रमा गम्भीर असर परेको भन्दै यसको सुधारका लागि सरकारलाई सुझाव पेश गरेको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटन प्रवद्र्धनतर्फ र