श्रमिकको हितविपरीत श्रम मन्त्रालयले निर्णय गरेको भन्दै सांसदहरुको

काठमाडौं । विदेश जाने श्रमिकले ४५ डलर खर्च गरेर अनिवार्य अङ्ग्रेजी भाषा सिक्नैपर्ने व्यवस्था श्रमिकमाथिको थिचोमिचो भएको सांसदहरुले बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

निगमले सराह्नीय काम गरेको छ : मन्त्री रिजाल

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाल आयल निगमले विपत परेको बेलामा पनि उत्कृष्ठ काम गरेको बताएका छन् । नेपाल आयल निगमको ५४ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै

करेन्ट चाउचाउको माग बढ्दो, एकै वर्षमा गर्‍यो ५ अर्बको व्यापार

काठमाडौं । बजारमा करेन्ट चाउचाउको माग बढ्दो देखिएको छ । सन् २०१७ मा स्थापना भएको यशोदा फुड्स प्रालिले नेपाली बजारमा नयाँ स्वादको चाउचाउ र स्न्याक्स उत्पादन गरी बिक्री वितरण गर्दै

नेपालीमा स्नातकोत्तर गरेकी मनिताले गरिन् वनस्पतिबाट साबुन बनाउने उद्योग स्थापना

धरान । धरानकी मनिता घिमिरेले तितेपाती, निम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालनमा ल्याएकी छन् । उनले उत्पादित साबुन मेला, महोत्सव, प्रदर्शनीलगायत अन्यत्र बिक्री गर्दै आएकी छन् ।

एनसेल र जल तथा मौसम विज्ञान विभागबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाई थप विस्तार गरेको छ । यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारेमा पूर्वसूचना प्रवाह गर्ने

केडिया ग्रुपको महावीर ओभरसिजको व्यापार १३ प्रतिशतले घट्यो, २ अर्बको कारोबार

काठमाडौं । केडिया ग्रपद्वारा सञ्चालित महावीर ओभरसिजको व्यापार १२.७१ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ७ प्रतिशतले घटेको हो । सन् २०२२ मा

आईपीओ ल्याउन लागेको श्रीनगर एग्रिटेकले तीन महिनामै गर्‍यो साढे २७ करोडको कारोबार

काठमाडौं । आईपीओ जारी गर्ने तयारी रहेको श्रीनगर एग्रिटेक इन्डष्ट्रिजले पहिलो त्रैमासिकमै साढे २७ करोड रुपैयाँको कारोबार गरेको छ । रेटिङमार्फत् जारी गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा

ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यास ब्याक

काठमाडौं । ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट

सरकारी छानबिन समितिको निष्कर्ष: एमडीएमएसमा डेढ अर्बभन्दा बढी अनियमितता, संलग्न कर्मचारीको भागाभाग

काठमाडौं । अवैध मोबाइल आयात नियन्त्रण गर्ने तथा मोबाइल फोनको सुरक्षार्थ नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद गर्दा अनियमितता भएको फेला पारेको छ । सरकारले गत कात्तिक

विराटनगरमा डेढ अर्ब लगानीमा बनेको पाँचतारे होटल ‘लेमन ट्रि प्रिमियर’ जेठबाट सञ्चालनमा आउने

काठमाडौं । विराटनगरको भृकुटी चोकमा १ अर्ब ५१ करोड ६० लाख रुपैयाँको लगानीमा निर्माण भएको पाँचतारे होटल ‘लेमन ट्रि प्रिमियर’ जेठबाट सञ्चालनमा आउने भएको छ । शुभ इन्टरनेशनल हस्पिटालिटी प्रालिले