चीनबाट २० हजार सिलिन्डर आउँदै   

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड-१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने

निषेधाज्ञाको समयमा कर दाखिला गर्ने र विवरण बुझाउने समय चाहिन्छः उद्योग परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले समय थप गर्न सरकारसँग माग गरेको छ। महामारीका कारण सिर्जित कठिन

सानिमा बैंकद्वारा अन्तरिक्ष प्रतिष्ठान नेपालका टोलीलाई छात्रवृत्ति स्वरुप ५ लाख प्रदान

काठमाडौं । सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपालको विद्यार्थीहरुबाट नेपालमै निर्मित पहिलो स्याटलाइट नेपाली स्याट –२ अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यका साथ अन्तरिक्ष

कर बुझाउने समय थप्न र जरिवाना नलिन उद्योग वाणिज्य संघ काठमाडौंको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले सरकारसमक्ष कर बुझाउने समय थप गर्न माग गरेको छ । कोरोना महामारीको दोस्रो लहर अप्रत्याशित एवम् अकल्पनीय रुपमा तीव्ररुपमा बढेको हुनाले लागू भएको

निषेधाज्ञाको समयमा एनटीसीले ल्यायो सस्तो शुल्कमा डाटा र भ्वाइस प्याक, कसरी लिने ?

काठमाडौं । नेपाल टेलिकमले निषेधाज्ञाको समयमा ग्राहकका लागि नयाँ अफर ल्याएको छ । नेपाल टेलिकमले निषेधाज्ञाको समयमा ग्राहकलाई सहजरुपमा उपयोग गर्न सक्ने गरी आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याक ल्याइएको

श्रमिकको पारिश्रमिक बढाउने सरकारको एकतर्फी निर्णयमा निजी क्षेत्रको असन्तुष्टि

काठमाडौं । सरकारले रोजगारदातासँग छलफल नै नगरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाएको छ । सरकारको उक्त निर्णयबारे छलफल गर्न र आधिकारिक धारणा सार्वजनिक गर्नका लागि निजी

नेपाल लाइफ इन्स्योरेन्स २१औँ वर्षमा   

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको छ । कम्पनी विसं २०५८ वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीलाई निरन्तर

एसियन कंक्रिटोले नेपाल गुणस्तर चिन्ह पायो

काठमाडौं । निर्माणजन्य सामग्री उत्पादन गर्ने कम्पनी पायोनियर एसियन कंक्रिटोले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिन्ह ‘एनएस’ पाएको छ । यस्ता सामग्री उत्पादन गर्ने उद्योगमध्ये एनएस पाउने एसियन

होटल क्वारेन्टिनः सिंगल बेडलाई २५ सय र डबल बेडका लागि ४ हजार प्रस्ताव, हानद्वारा अस्वीकार

काठमाडौं । सरकारले होटन एसोसिएसन नेपाल (हान)सँग होटल क्वारेन्टिनका लागि शुल्क प्रस्ताव गरेको छ । सोमबार पर्यटन मन्त्रालयमा पर्यटन सचिव यादवप्रसाद कोइराला, पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मी र हानका पदाधिकारीबीच

कर बुझाउने म्याद बढाउन नाडाको सरकारसँग माग

काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले कर विवरण तथा कर बुझाउने म्याद थप गरिदिन सरकारसँग माग गरेको छ । हाल सरकारले मुलुकका विभिन्न जिल्लामा लागू गरेको निषेधाज्ञाका