मेगा बैंकमा ९९ जनालाई जागिरको अवसर

काठमाडौं । मेगा बैंकले ९९ जनालाई जागिरको अवसर दिने भएको छ । बैंकले मेनेजरदेखि एसिस्टेन्ससम्मको पदमा ९९ जनाका लागि जागिर खुलाएको हो । बैंकले कर्पोरेट अपिसमा म्यानेजर पदका लागि १

वैदेशिक रोजगारसम्बन्धी ‘जाँचबुझ निर्देशिका’ स्वीकृत

काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी समस्या न्यूनीकरण गर्न पेश गरेको ‘जाँचबुझ निर्देशिका’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अब नेपाली नियोगबाट प्रमाणित भएका मागमा

मेनपावरको स्तर निर्धारण गर्ने वेभसाइट सञ्चालनमा

काठमाडौं । वैदेशिक रोजगारीमा कामदार पठाउने मेनपावर कम्पनीको स्तर निर्धारण गर्ने वेभसाइट शुरु गरिएको छ । उक्त वेभसाइटले वैदेशिक रोजगारको सेवा लिएका व्यक्तिले दिएको जानकारीका आधारमा सम्बन्धित मेनपावर कम्पनीको स्तर

यो बर्ष इजरायलले साढे ५ सय युवा किसान लाने

काठमाडौं । नेपाली युवाले इजरायल गएर आधुनिक कृषि प्रणाली सिक्ने र कमाउने मौका पाउने भएका छन् । इजरायली राजदूतावास र साना किसान बिकास बैंकको सहकार्यमा ५ सय ४० जना युवालाई

सुरु भएन श्रम मुलुकमै श्रम स्वीकृति नविकरणको ब्यवस्था, तयारी भइरहेको मन्त्रालयको दाबी

काठमाडौं । बैदेशिक रोजगारीमा गएका सबै नेपालीले २ देखि ३ बर्षको बीचमा एकचोटी नेपाल आउँनै पर्छ । सम्बन्धित ब्यक्तिको चाहना वा रोजगारी दिने मुलुकको कानुनी ब्यवस्थाले नभै नेपाल सरकारकै कमजोरीको

सेनामा शिक्षकदेखि गेटपालेसम्म जागिर खुल्यो

काठमाडौं । सैनिक कल्याणकारी कोषमा २३ जनाको लागि जागिर खुलेको छ । प्रिन्सिपल ,वेटर, टिचर, खरिदार, हाउसपालेदेखि औषधी वितरक लगायत विभिन्न पदमा कोषले आवेदन खुल्ला गरेको हो । सैनिक आवासीय

कोरियाको जस्तै मोडालिटीमा कामदार जापान पठाउने गृहकार्य

काठमाडौं । आकर्षक पारिश्रमिक पाइने देश जापानका प्रशिक्षार्थी कामदार पठाउन सरकारले पहल थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालका लागि जापानी राजदुतसँग भेटेर यस्तो पहल

विदेश जाने तयारीमा हुनुहुन्छ ? यी संस्था र एजेन्टको विश्वास गर्दा फसिएला नि !

काठमाडौं । सरकारले बैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित र मर्यादित गर्न भन्दै अवैधानिकरुपमा काम गर्दै आएका ३ सय ९० वटा संस्था तथा एजेन्ट खारेजी गरेको छ । वैदेशिक रोजगार विभागले कामदारसँग

गाडीका चालक र सहचालकले पनि अब नियुक्तिपत्र पाउने

काठमाडौं । सरकारले सर्वाजनिक सवारी साधनमा काम गर्ने चालक तथा सह–चालकलाई पनि गाडीवालाले अनिर्वाय रुपमा नियुक्तिपत्र दिनुपर्ने नयाँ नियम ल्याएको छ । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६०

प्राइम बैंकले माग्यो कर्मचारी

काठमाडौं । प्राइम बैंकले कर्मचारी मागेको छ । बैंकले १२ वटा पदमा कर्मचारी मागेको हो । माग संख्या भने तोकिएको छैन । उपत्यकामा रहेका बैंकका शाखा तथा उपत्यका बाहिरका शाखाका