बैदेशिक रोजगारीबाट फर्किएका युवाको भेलामा मन्त्री विष्टले यसो

काठमाडौँ । श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारबाट फर्किएका युवाको सीप, ज्ञान र क्षमतालाई सरकारले उपयोग गर्ने बताएका छन् । राष्ट्रिय युवा परिषद्ले आज आयोजना गरेको ‘वैदेशिक

अस्थायी, ज्यालादारीले किन शुरु गरे धर्ना ?

काठमाडौँ । विभिन्न मन्त्रालयमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई साउन १ गतेदेखि लागू हुने गरी केही मन्त्रालयले अवकाश दिन थालेपछि कर्मचारी धर्नामा उत्रिएका छन् । अखिल नेपाल सरकारी अस्थायी,

नेपालमै कमाउँछन् विदेशी पाइलटले मासिक १८ लाखसम्म

काठमाडौं । राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्समा जहाज उडाउने विदेशी पाइलटले मासिक १८ लाख रुपैयाँसम्म कमाउने गरेका छन् । तर, नेपालमा राम्रो रोजगारी पाइदैन भने प्रश्न सधै उठिरहेको छ । नेवानिले

नुवाकोटमा बत्तीस हजार जनशक्ति

नुवाकोट । राष्ट्रिय लेखा पद्धतिलाई सुदृढ गर्दै समग्र अर्थतन्त्रको अवस्था आँकलन गर्ने उद्देश्यले सरकारले पहिलो पटक सञ्चालन गरेको नुवाकोटको आर्थिक गणनाको स्थलगत अध्ययनको प्रतिवेदन सार्वजनिक गरेको छ । विदुरमा सार्वजनिक

साउनदेखि मजदुरको न्यूनतम तलब ३७ सय ५० रुपैयाँले बढ्ने

काठमाडौं । अब श्रमिकहरुले न्यूनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ पाउने भएका छन् । उद्योगी र ट्रेड युनियनबीच साउन १ गतेदेखि लागू हुनेगरी मजदुरलाई मासिक १३ हजार ४

खेतमा काम गर्ने महिलाको श्रमशोषण, दैनिक ज्याला १५० मात्र

पर्सा । सरकारले दैनिक ज्यालादारीमा काम गर्ने मजदूरको न्यूनतम ज्याला ३९५ तोके पनि अर्थतन्त्रको मूल आधार मानिएको कृषि कार्यमा खटिने महिलालाई तोकिएभन्दा निकै कम ज्याला दिएर श्रम शोषण गरिएको पाइएको

साउदीमा करेन्ट लागेर १ को मृत्यु, वर्षेनी रोल्पाका झण्डै २ दर्जनले ज्यान गुमाउँछन्

रोल्पा । स्वेदशमा रोजगारीका सम्भावना नभएपछि विदेश जान बाध्य ठूलो संख्याका रोल्पाली युवा हरेक वर्ष लास बनेर रातो बाकसमा नेपाल फर्कने गरेका छन् । पछिल्लो पटक साउदीको एक कम्पनीमा काम

रोजगार मेलामा ५ सयको सहभागिता, के भयो उपलब्धी ?

इटहरी । आफू कसरी रोजगार बन्ने र त्यसका लागि कस्तो शिक्षा वा सीप सिक्ने भन्ने विषयमा जानकारी दिन यहाँ दुईदिने ‘रोजगार मेला’ आयोजना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ

कोरियन भाषा परीक्षामा कतिजना पास भए, आयो नतिजा ?

काठमाडौं । गत जेठ  २६ र २७ गते सन् २०१९ को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा आज प्रकाशित भएको छ । परीक्षाको नतिजा अनुसार कूल ७ हजार ९

विदेश जाने कामदारसँग ११ महिनामा १ अर्बको ठगी

काठमाडौं । चालु आर्थिक वर्ष २०७४/७५ को ११ महिना अर्थात साउनदेखि जेठ महिनामै वैदेशिक रोजगारीका लागि गएका र जाने तयारीका युवाले आफूहरूसँग ९४ करोड ५६ लाख रुपैयाँ ठगी भएको भन्दै