नेपाल मखमली फूलमा आत्मनिर्भर, निर्यात हुन्छ २ लाख

काठमाडौं । तिहार पर्व घरदैलोमा आइसकेको छ । भक्तपुरका बारीहरु झपक्कै मखमली फूलले भरिएका छन् । त्यहाँका मानिसहरु यतिबेला धमाधम मखमली फूल टिप्न र उन्नमा व्यस्त छन् । विशेष गरी

महासंघ-कतार उवासंघबीच व्यवसायिक तथा लगानी विस्तारको प्रतिबद्धता

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ र कतार उद्योग वाणिज्य संघका पदाधिकारी बीच संघको दोहास्थित मुख्यालयमा उच्चस्तरीय व्यवसायिक भेटवार्ता सम्पन्न भएको छ । भेटवार्तामा नेपाली पक्षको नेतृत्वमा महासंघका अध्यक्ष राणाले

गोदावरी फूलको प्रदर्शनी शुरु, ३६ हजारले अवलोकन गर्ने, ४५ लाख कारोबार हुने लक्ष्य

काठमाण्डौ । गोदावरी फूलको व्यवसायिक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । जावलाखेलको खेल मैदान, ललितपुरमा सुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३ का

एलजीले नेपाली बजारमा ल्यायो ९ लाख मूल्यको ७५ इन्चको टिभी, यस्ता छन् विशेषता

काठमाण्डौ । एलजीले ७५ इन्चको युएचडि टिभी नेपाली बजारमा ल्याएको छ । यो टिभीमा Quad Core Processor, webOS, Operating System, Magic Motion Remote Control, 4K UHD Display, 4K Active HDR,

अब दरबारमार्गमा पनि क्याफे कफी डे

काठमाडौं । भारतीय बहुराष्ट्रिय कफी ब्रान्ड क्याफे कफी डे ले आफ्नो तेस्रो नयाँ आउटलेट नेपालको सबैभन्दा परिचित ठेगाना, दरबारमार्गमा खोलेको छ । यो तेस्रो आउटलेटका साथ, नेपालका युवावर्गका उपभोक्ताहरूसंग क्याफे

३ महिनामा साढे ७ अर्बको फलफूल आयात, अघिल्लो वर्षभन्दा ३ अर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा साढे ७ अर्बको फलफूल आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन, भदौ र असोज महिनामा मात्र ७ अर्ब ५८ करोड

प्रतिलिटर ९ रुपैयाँ बढाउनु पर्थ्यो तर छठसम्म पेट्रोलियमको मूल्य बढाउँदैनौंः निगम

काठमाडौं । नेपाल आयात निगमले आगामी छटसम्म पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ । नेपालीका ठूला चाडपर्वहरु दशैं, तिहार र छटलाई लक्षित गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाइने भएको हो ।

बक्यौता नतिरी बिदा भयो एयर एशिया, १३ करोड तिर्न बाँकी

काठमाडौँ । मलेसियाको जेट एयरलाइन्स एयर एशियाले नेपाल सरकारको करोडौँ रुपैयाँ बक्यौता नतिरी सेवा बन्द गरेको छ । काठमाडौँ–क्वालालम्पुर उडान भर्दै आएको एयर एशियाले यात्रुको अभाव रहेको भन्दै गत असोज

कात्तिक १५ गतेदेखि गोदावरी फूल मेला हुँदै, ४५ लाखको कारोबार हुने लक्ष्य

काठमाडौं । कात्तिक १५ गतेदेखि गोदावरी फूल मेला आयोजना हुने भएको छ । प्रदेश नम्बर ३ भूमि, कृषि तथा सहकारी मन्त्रालय, पुष्प विकास केन्द्रको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालले आयोजना गर्न

नेपालमा चिनियाँ चिया भित्रिदैँ, कृषिमन्त्री खनाल भन्छन्-यसले आर्थिक विकास सघाउ पुर्याउँछ

काठमाडौं । नेपालमा अब चिनियाँ चियाले पनि बजार लिने भएको छ । गिपिन जन सरकार र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड नेपालको आयोजनामा सञ्चालित यिपिन चिया प्रवद्र्धन कार्यक्रममा चिनियाँ