गुगलको डेभफेस्ट काठमाडौं हुँदै

गुगल डेभलपर ग्रुप काठमाडौंले शनिबार ‘डेभफेस्ट काठमाडौं २०१६’ को आयोजना गर्दै छ । काठमाडौं थापाथली स्थित ट्रेड टावरमा ग्रुपले डेभफेस्ट २०१६ को आयोजना गर्ने तयारी गरेको हो । जिडीजी डेभफेस्ट

नक्कली इमेलबाट ठगिनुहोला, यसरी सकिन्छ जोगिन

तपाईँलाई इडिभी चिट्ठा पर्यो, म संग रहेको १० मिलियन अमेरिकी डलर तपाईको खातामा जम्मा गर्न चाहन्छु मलाई बैंकको डिटेल दिनुस्, फलानो देशमा घुम्नको लागि भाग्यमानी विजेता बन्नुभयो भिसाको आवेदनमा चाहिने

नाम ‘आइफोन ७’ राख्नुस् अनि जित्नुस् आइफोन ७!

तपाई भर्खरै बजारमा सार्बजनिक भएको एप्पल आइफोन ७ चलाउन चाहनुहुन्छ ? पक्कै चाहनुहुन्छ होला । युक्रेनमा स्थानीय इलेक्ट्रोनिक स्टोरले एउटा अफर सार्वजनिक गर्यो जसमा प्रयोगकर्ताले बैधानिक रुपमै आफ्नो वास्तविक नाम

फेसवुकमा स्पेसवाक हेर्नुभयो, भाइरल भिडियो के हो त ?

फेसबुकमा विगत केही दिन देखि आइरहेको लाइभ स्पेसवाक को भिडियो हेर्नुभयो ? हेर्नु भयो भने झुक्किने मा तपाई पनि एक जना पर्नु भयो । केही दिन देखि फेसबुकको वालमा धेरै

फेसबुकमा सजिलै बन्छ शुभकामना कार्ड

तिहार आउन थोरै दिन मात्र बाँकी छ । यता फेसबुकमा तिहार को रमझम देखिने प्रोफाइल फोटो, कभर फोटो र शुभकामनाका पोस्टहरु देखिन थालिसकेका छन् । फेसबुकमा यस्ता कार्ड बनाउन फोटोसप

पोखरा हुँदै छ सोलार बत्तीले झिलिमिली

पोखरा । पर्यटकिय सहर पोखराका सडक अब सोलार बत्तिले झिलिमिलि हुने भएको छन् । आगामी एक वर्षभित्र सडकका एक हजार पोलमा सोलार बत्ति जडान हुनेगरी उपमहानगरपालिकाले काम अगाडी बढाएको छ

ताल्चा काट्ने चोरलाई ठेगान लगाउने प्रविधि

ताल्चा नै काटेर चोरी गर्ने चोरलाई ठेगान लगाउने गरी अमेरिकाको साँनफ्रान्सिस्कोका एक व्यक्तिले नयाँ प्रविधि विकास गरेका छन् । उनले विकास गरेको खासगरी साइकलका लागि उपयुक्त हुने यस्तो ताल्चा फोडेर

फेसबुकले पनि ल्याउदैछ सेक्रेट मेसेज

सामाजिक सञ्जालमा एकछत्र वर्चश्व राखेको फेसबुकले निकट भविष्यमा सेक्रेट मेसेज गर्न मिल्ने सुविधा आफ्नो मेसेन्जरमा थप गर्ने भएको छ । आफ्नो मेसेन्जरमा ‘सेक्रेट कन्भरसेसन’ थप गरेर ल्याउन लागेको उक्त सुविधा

मन्त्रीपरिषदको बैठकमा एप्पल वाच प्रतिबन्धित!

बेलायत, अमेरिका र अष्ट्रेलियाले आफ्नो मन्त्रिपरिषदको बैठकमा स्मार्ट फोन बोकेर जान रोक लगाएकोमा पछिल्लो पटक एप्पल वाच पनि थपिएको छ । शितयुद्धको समाप्ती भएपनि रसियाले अहिले साइबर आक्रमणको रणनीति लिएर

मोबाइल चार्ज गर्न अब १० रूपैयाँ लाग्दैन !

मोरङ । थलाहा–५ की पर्वतीदेवी सरदारले त अरुको घर वा पसलमा मोबाइल चार्ज गर्दा रु १० तिर्नुपथ्र्यो । त्यस्तै डाइनिय गाविसका बाबुराम चौधरी मासिक रु ७०० को मैनबत्ती खरिद गर्नु