बजेटमा कर बढ्ने भन्दै भन्सारमा थन्किएका गाडी छुटे,
काठमाडौं । भन्सार शुल्क बढ्ने अनुमानमा महिनौदेखि भन्सारमा थन्किएका गाडीको जाँचपास गराउन व्यवसायीहरु नाकामा पुगेका छन् । बजेटमा भन्सार शुल्क बढ्ने अनुमानमा व्यवसायीहरुले महिनौदेखि होल्ड भएर बसेका सवारीसाधनको जाँचपासको लागि