सरकार अाफैले ३०० विद्युतीय बस सञ्चालन गर्ने

काठमाडौ । बढदो सवारी चापलाई मध्यनजर गरी सरकारले ३०० वटा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । बस सञ्चालनका लागि खरिद प्रक्रिया अघि बढाएको  नीती मन्त्रीपरिषदले पारित गरेकाे छ ।

पुरानो छोडौँ ! नयाँ गुडाऔँ ! शुरु भयो रेनो एक्सचेन्ज क्याम्प

काठमाडौं । नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईल प्रालिले रेनो कार प्रेमीहरुका लागि यहि पुष ५ गतेदेखि पुुष ८ गतेसम्म रेनोको सोरुम थापाथली र नक्साल, काठमाडौँ र भक्तपुरमा रेनो एक्सचेन्ज

सुर्खेतबाटै हुन थाल्यो सवारी चालक अनुमतिपत्र नवीकरण

वीरेन्द्रनगर । यातायात व्यवस्था कार्यालय सुर्खेतले पहिलोपटक सवारी चालक अनुमतिपत्रको नवीकरण सेवा शुरु भएको छ । आज कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त सेवाको उद्घाटन गरे ।

काठमाण्डौ उपत्यकाका कुन मार्गमा कति सवारी ? अध्ययन अन्तिम चरणमा

ललितपुर । काठमाडौँ उपत्यकामा कुनकुन मार्गमा कति गाडी गुडाउने भन्ने अध्ययन अन्तिम चरणमा पुगेको छ । प्राथमिक, सहायक र भित्री गरेर तीनथरिका मार्ग निर्धारण गर्न लागिएको प्रदेश नं ३ अन्तर्गतको

बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध, सवारी दुर्घटनाको दरलाई न्यूनीकरण गर्ने प्रयास

बनियानी । झापामा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदेखि टिपर सञ्चालनमा

एक सातामा तीन सय ट्याक्सी चालक कारवाहीमा

काठमाडौँ । नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ । ट्राफिक प्रहरीले करीब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारवाही गरेको

टुँडिखेल आसपासमा सार्वजनिक सवारी साधनले यात्रु पर्खेर बस्न नपाउने, पिक एण्ड ड्रप अभियान सुरु

काठमाण्डौ । बढ्दो सवारी जाममा कमी ल्याउन काठमाडौँ महानगरपालिकाले आजदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधनले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने (पिक एण्ड ड्रप) अभियान सुरु गर्दैछ

कम्पनीमा सूचिकृत हुन यातायात व्यवसायीलाई सरकारले दियो फागुन मसान्तसम्मको समय

काठमाण्डौ । सरकारले यातायात व्यवसायीलाई कम्पनी अन्तर्गत सूचीकृत हुने समय थप गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव र भौतिक पूर्वाधार तथा यातायात

व्यवसायीहरु कम्पनी मोडलमा जान तयार, दर्ता नभएका सवारी पुस १ बाट चल्ने नदिने विभागको तयारी

काठमाडौं । यातायात व्यवसायीहरु कम्पनी मोडलमा जान तयार भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आज सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । महासंघले कम्पनीमा जानका लागि संघसंस्था दर्ता

पुस १ गतेदेखि समितिमार्फत सञ्चालन भएका गाडी सरकारी नियन्त्रणमा

काठमाडौं । सरकाले समिति मार्फत सञ्चालित सबै गाडी कब्जा गर्ने तयारी गरेको छ । यही पुष १ गतेदेखि कम्पनीमा दर्ता नभएका सबै सवारीलाई सरकारले कब्जामा लिन लागेको हो । यातायात