बिद्युत् प्राधिकरणको सिस्टममा क्षति, कहाँ के भत्किए (पूर्ण विवरण)

काठमाडौं । विगत २/३ दिन देखिको पुर्व तथा मध्य नेपालमा भैरहेको अविरल बर्षाको कारण नेपाल बिद्युत् प्राधिकरणको प्रशारण लाइन, सब स्टेशन तथा वितरण प्रणाली लगायतहरुका संरचनाहरुमा ठुलो क्षति पुगेको प्राधिकरणले

काठमाडौं उपत्यका बाहिर मोबाइल एसएमएस सेवा नि:शुल्क

काठमाडौं । काठमाडौं उपत्यका बाहेक जिल्लामा सबै मोबाइल सेवा प्रदायकले निशुल्क एसएमएस सेवा दिने भएका छन् । सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले ट्विइट गरेर अहिलेको समयमा केही दिनलाई

नुवाकोटको साततले दरबार क्षेत्रको चिनियाँ टोलीबाट अध्ययन

नुवाकोट । भूकम्पले क्षति पुर्याएको ऐतिहासिक साततले दरबार क्षेत्रको पुनःनिर्माणको जिम्मा लिएको चीनले नुवाकोट दरबार क्षेत्रको अध्ययन गर्न थालेको छ । चिनियाँ वरिष्ठ इञ्जिनीयरको टोलीले दरबार क्षेत्रमा भत्किएका संरचनाको पुनःनिर्माणका

बाढी पीडितको उद्धार कार्यका लागि केन्द्रीय कमाण्ड पोष्ट गठन

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माको नेतृत्वमा आज बसेको आकस्मिक बैठक केन्द्रीय कमाण्ड पोष्ट गठन गरेको छ । अविरल वर्षाका कारण जनधनको क्षति बढ्न थालेपछि उद्धार कार्यलाई चुस्त तथा छरितो बनाउन

बाढीबाट अहिलेसम्म ४७ जनाको मृत्यु, ३६ जना वेपत्ता

काठमाडौं । तराई मधेशमा लगातार परेको पानीको कारण आएको बाढीले अहिलेसम्म ४७ जनाको मृत्यु भएको छ । वेपत्ता हुने संख्या ३६ पुगेको गृहमन्त्रालयले जनाएको छ । बाढी तथा पहिरोमा परेर

भारतबाट १६१ बस्तु डलर तिरेर पनि ल्याउन पाइने

काठमाडौं । नेपाली आयातकर्ताले भारतबाट विभिन्न १६१ प्रकारका बस्तुहरु परिवत्र्य बिदेशी मुद्रा (अमेरिकी डलर) मा पनि आयात गर्न पाउने भएका छन् । तर, यसरी डलरमा आयात गर्ने आयातकर्ताले भारतबाट निकासी

नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक अवरुद्ध

चितवन । अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध बनेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिनको मुख,

अल्पाइनको सेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैंकले आफ्ना शेयर धनीहरुलाई बितरण गरेको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । बैंकले आवेदन दिन बाँकी शेयर धनीहरुले आइतबार बैंकिङ समय भित्र आवेदन दिन

नेको र प्रभु इस्योरेन्सको नाफा कति ?

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७३/०७४मा आफ्नो नाफामा उल्लेखनिय बृद्धि गर्दै २१ करोड रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीले अघिल्लो आबमा १२ करोड खुदनाफा गरेको थियो । कम्पनीले

सम्पर्क बिहिन बन्यो काठमाडौं, सडकमा पहिरो, विमानस्थल जलमग्न

काठमाडौं । भारी वर्षाका कारण सडक र हवाईमार्ग दुवै संजालबाट काठमाडौं सम्पर्क विच्छेद बन्दै गएको छ । शुक्रबार मध्यरात बाट सुरु भएको वर्षा आइतबारसम्म पनि रोकिएको छैन । जसका कारण