हिमालयनले कमायो २ अर्ब १७ करोड, जनताको नाफा ६४ करोड

काठमाडौं । हिमालयन बैंकको नाफामा भने ११ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ । चुक्ता पुँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको हिमालयन बैंकले अर्थिक बर्ष २०७३र०७४मा खुद नाफा २ अर्ब

ठूलो बाढी पस्दा सौराहाका होटल डुबे

चितवन । पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् । क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका पब,

विद्युत् प्राधिकरणको दुहबी सबस्टेशन जलमग्न, विद्युत् आपूर्ति बन्द

काठमाडौं । । मुलुकभर परेको अबिरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको संरचना जलमग्न भएका कारण विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको छ । प्राधिकरणका अनुसार दुहबीस्थित १३२ केभी सबस्टेशन जलमग्न भएको

बाढी प्रभावित क्षेत्रमा खटिन प्रधानमन्त्री देउवाको चारवटै सुरक्षा निकाय प्रमुखलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई र भित्रि मधेस लगायत देशका विभिन्न क्षेत्रमा अविरल बर्षाका कारण ढुवानमा परेकाहरुको तत्काल उद्दार गर्न निर्देशन दिएका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा

कोसीको बाढी खतराको संकेतमाथि, ३७ ढोका खोलियो, थप ढोका खोल्न पहल

इटहरी । कोशी व्यारेजमा पानीको वहाब आज साँझ दुई लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । अहिले कोशीका ५६ मध्ये ३७ ढोका खोलिएको छ । तत्काल अरु ढोका

नेपाल पेन्ट डिलर एशोसियन १८औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल पेन्ट डिलर एसोसिएसनले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । ललितपुरको कुमारी पाटीमा आयोजित कार्यक्रममा ५६ जनाले रक्तदान गरेको एसोसिएसनका उपाध्यक्ष रामचन्द्र खत्रीले

ढल्केबर सवस्टेशनको निर्माण कार्यतालिका अनुसार निर्माण गर्न कठिन

काठमाडौं । देशको विद्युत् प्रसारणको ‘प्रमुख हव’का रुपमा रहेको ढल्केबर सवस्टेशनको निर्माण कार्य आगामी कात्तिकभित्र सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ । ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, ठेकेदार सेन्ट्रल

युवा उद्यमशिलता पुरस्कार पाउने भन्छन् : पैसा कमाउन विदेशिनु पर्दैन

काठमाडौं । पैसा कमाउन विदेश नै जानुपर्छ रु उच्च शिक्षा हासिल गरेर जागिर नै खानुपर्छ रु वा ठूलाठूला व्याापार व्यवसायमै लाग्नुपर्छ भन्ने होइन ।  जानेकै सीपलाई प्रयोग गरेर राम्रो आम्दानी

सेयर बजारमा ४ अर्बको कारोबार

काठमाडौं । सेयर बजारमा यस साता ३ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १६८ कम्पनीको एक करोड २१ लाख तीन हजार ५८० कित्ता

डुबायो मधेश बाढीले (फोटोफिचर)

काठमाडौं । चार दिनदेखि लगातार परेको वर्षा र गएराति परेको मुसलधारी वर्षाका कारण तराई मधेशका जिल्ला पूर्ण रुपमा प्रभावित भएका छन् । सप्तरी जिल्लाको विभिन्न खोलानाला र नदीमा आएको बाढीले