सिनर्जीको वित्तीय अवस्था सुधार,२८ करोड ऋण उठाउँदा १८ करोड नाफा

काठमाडौं । सिनर्जी फाइनान्सले आफ्नो वित्तीय विवरण सुधार गरेको छ । अघिल्लो वर्ष नउठेको २८ करोड रुपैयाँ ऋण उठाउँदा फाइनान्सले १८ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

निजगढ विमानस्थल निर्माणको मोडालिटी एकसाता भित्रै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि एकैसाथ सवै प्रक्रिया अगाडी बढाएका छन् । देवले मन्त्री भएको छोटो समयमानै

एमाले राष्ट्रिय आन्दोलनको सिंगो नायक: अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता सवालमा एमालेसँग कुनै पनि पार्टीले प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् । आज पार्टी कार्यालय धूम्रबाराहीमा पार्टी प्रवेश कार्यक्रममा एमालेले लिएको राष्ट्रिय

बिदुर ५ मा असम्भव भनिएको लिफ्टबाट सिँचाइ र खानेपानी सुरु

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका-५, पिपलटारमा जारी रहेको खानेपानी र सिँचाइ समस्या स्थानीयवासीले लिफ्ट परियोजनामार्फत समाधान गरेका छन् । वडा नं ५ भित्र पर्ने सय घरधुरी बासिन्दाको खानेपानी र उनीहरुले

एसबिआई,एनबी र मेगाको नाफा कति ?

काठमाडौं । नेपाल एसबिआई बैंक,नेपाल बंगलदेश(एनबी) बैंक, मेगा बैकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अपरिस्कृत वित्तीय विवरण अनुसार एसबिआई र एनबीको नाफा १ अर्ब नाघेको छ

शान्ति र समृद्धिमा आतंकवाद ठूलो चुनौती : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, प्रजातन्त्र, विकास र असल छिमेकीपनमा आतंकवाद सबैभन्दा ठूलो चुनौती बनेको बताएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को

फ्रष्ट एण्ड सलिभन र सिएनआइले मिलेर नेपाल बिजनेस एक्सलेन्स अवार्ड्स आयोजना गर्ने

काठमाण्डौं । फ्रष्ट एण्ड सलिभन तथा नेपाल उद्योग परिसंघ सिएनआइले संयूक्त रुपमा आयोजना गर्ने नेपाल बिजनेस एक्सलेन्स अवार्ड्स (एनविइए) २०१७ को पहिलो संस्करण आगामी नोभेम्वर १४ मा काठमाण्डौंमा हुने भएको

सर्वोच्च अदालतले सुरु गर्यो मोबाइल एप्स

काठमाडौं । सर्वोच्च अदालतले सेवाग्राहीलाई न्यायमा सहज पहुँच पुर्याउने उद्देश्यले आजदेखि ‘सर्वोच्च अदालत मोबाइल एप्स’ शुभारम्भ गरेको छ । अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश गोपाल पराजुलीले मोबाइल ‘एप्स’को प्रयोग गरेर

आन्तरिक उडानमा थपियो प्रतिस्पर्धा, श्री एयरले पायो उडान अनुमति

काठमाडौं । आन्तरिक वायुसेवामा प्रतिस्पर्धा थपिने भएको छ । हेलिकप्टर उडानमा पहिलो स्थानमा रहेको श्री एयरले ल्याएको जहाजले उडान अनुमति पाएको छ । अहिले नेपाली आन्तरिक वायुसेवामा बुद्द र यतीको

कृषियोग्य जमिनमा प्लटिङ गर्न प्रतिबन्ध, भूमि खण्डीकरण रोक्ने लक्ष्य

काठमाडौं । सरकारले कृषियोग्य जमिनमा जग्गा प्लटिङ गर्न रोक लगाएको छ । खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई गर्न कृषियोग्य जमिनमा प्लटिङ गर्न भूमि सुधार मन्त्रालयले रोक लगाएको हो