च्छोरोल्पा ज्वेलर्सको शाखा चावहिलमा

काठमाडौं । च्छोरोल्पा गोल्ड एण्ड सिल्भर ज्वेलर्सको शाखा काठमाडौैंको चावहिलमा खुलेको छ । दोलखा चरिकोटमा रहेको च्छारोल्पा ज्वेलर्सले ५ करोड लगानीमा आफ्नो पहिलो शाखा चावहिलमा स्थापना गरेको हो । दोलखाका

यो वर्ष स्ट्याण्डर्ड चार्टर्ड बैंकको १०० प्रतिशत बोनस सेयर !

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले गत आर्थिक बर्षको नाफाबाट कति बोनस देला ? अहिले यो प्रश्न आम चासोको बनेको छ । यो प्रश्न बैंकको सेयरप्रति चासो राख्ने वा सेयरधनी

अघि बढ्यो ६८८ मेगावाटको बेतन कर्णाली आयोजना

काठमाडौं । कर्मचारी सञ्चय कोषले ‘सञ्चयकर्ताको मुनाफा रकमलाई बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमा लगानी गर्नेसम्बन्धी विनियमावली, २०७४’ लागू गरेको छ । कोषले सञ्चयकर्ताको लगानीमा नै ६८८ मेगावाट क्षमताको

नेपाल लाइफले दियो बीमितको परिवारलाई २४ घण्टा भित्रै दाबी रकम

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केही दिनदेखिको अबिरल बर्षाका कारण गएको पहिरोमा परि असामयिक निधन भएका सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं.६ बस्ने बिमित स्व.श्रीमती दुर्गा कुमारी खड्का का

टिएसएन फाउण्डेसनले दियो बाढी प्रभावित क्षेत्रमा ५० हजार बोटल पानी

काठमाडौं । विगत केहि दिनदेखीको अबिरल बर्षले देशका बिभिन्न भूभागहरु डुवानमा परेको र ति क्षेत्रमा बसोबासगर्ने मानिसको स्वास्थ्यमा र खानपानमा नै निकै कठिन भएको समयमा टिएसएन टिएसएन फाउन्डेसनले ५० हजार

९ तस्बिरमा हेनुहोस्, अन्तिम साउने सोमबारसँगै श्रीकृष्ण जन्माष्टमीकाे रौनक

काठमाडौं । आज साउनको अन्तिम सोमबार । यो दिन हिन्दु महिलाहरुले भोकै बसेर भगवान शिवको पूजा आराधना गर्ने प्रचलन छ । आज काठमाडौंको पशुपतिनाथ लगायतका देशभरका शिवालयहरुमा ठूलो मेला लाग्ने

दोक्लाम विवादको कारण सगरमाथाको उचाई नाप्ने अभियान रोकियो

काठमाडौं । भारत र चीनबीच दोक्लामको सिमा क्षेत्रमा भएको विवादको कारण सगरमाथाको उचाई मापन गर्ने अभियान रोकिएको छ । भारतीय हिन्दी अखबार जनसत्ताले सोमबार प्रकाशित गरेको समाचार अनुसार दोक्लाम विवादको

बाढीका कारण बिद्युत प्राधिकरणको दुई अर्बभन्दा बढीको क्षति

काठमाडौं । अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणका एक दर्जनभन्दा बढी सबस्टेसन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनका क्रममा ती संरचनाको क्षति करिब २

मौसममा क्रमिक सुधार आउँदै

काठमाडौं । विगत पाँच दिनदेखि सक्रिय मनसुन आजबाट कमजोर भएसँगै मौसममा क्रमिक सुधार आएको छ । मनसुन कमजोर भएकाले कम बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साउन ३१ गते अष्ट्रेलियन एजुकेशन फेयर हुने

काठमाडौं । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजको आयोजनामा अष्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ । साउन ३१ गते होटल अन्नपुर्ण काठमाण्डौंमा हुने फेयरमा अष्ट्रेलियाका १६ वटा विश्वविद्यालय तथा क्याम्पसहरुको प्रतिनिधित्व