डाउनलोड नगरी फ्रिमा यसरी हेर्न सकिन्छ चलचित्र

काठमाडौं । चलचित्र विश्वमा निकै ठुलो उद्योगको रुपमा विकास भएको छ । धेरै मानिसले यसलाई मनोरञ्जनको माध्यम बनाएका हुन्छन् । तर, थोरै मात्रलाई अनलाइनमा चलचित्र हेर्न पाइने साइटहरुको बारेमा थाहा

स्कोडा कोडियाक सार्वजनिक, यस्ता छन् बिषेशता

एजेन्सी । स्कोडाले भारतमा ७ सिटको एसयूभी कोडियाक लञ्च गरेको छ । यसको मूल्य ३४ लाख ४९ हजार भारु तोकिएको छ । भारतमा हाल यो डिजेल इन्जिनमा उपलब्ध हुनेछ ।

यसरी पुनर्निर्माण हुँदैछ पाटन दरबार क्षेत्र (फोटो-फिचर)

भुकम्पपछि निकै जोखिममा रहेका सम्पदाहरुको पुनर्निर्माणले गतिलिन थालेका छन् । पाटन दरबार क्षेत्रको पुनर्निर्माणले गतिलिए सँगै त्यस क्षेत्रको रौनक नै बेग्लै देखिन थालेको छ । उपत्यकाको सबैभन्दा पुरानो शहर पाटन

दूरसंचार प्राधिकरणले अन्तराष्ट्रिय फोनकलको अनुमगन गर्ने, नयाँ प्रविधि जडान हुँदै

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अन्तराष्ट्रिय फोनकलको अनुगमन गर्न नयाँ प्रविधि जडान गर्ने भएको छ । प्राधिकरणले अन्तराष्ट्रिय टेलिकम्यूनिकेसन्स ट्राफिकको अनुगमन, नापजाँच र छली रोक्न परामर्शदाता नियुक्त गर्ने प्रविधि जडान

बजार मूल्यको ५० प्रतिशतसम्म सेयर कर्जा पाइने, कर्जा लिने लगानीकर्ताहरु बढे

बनेपा । काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घोषणा गरेपछि त्यसको प्रभाव काभ्रेपलाञ्चोकको बनेपा र धुलिखेलमा रहेका

जुट उद्योग बन्द हुँदा ५ हजार मजदुर बेरोजगार, सरकारले उद्योग प्रवर्धन नगरेको गुनासो

मोरङ । मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित जुट उद्योगहरू धरासायी बन्दै गएका छन् । भएकामध्ये चार जुट उद्योग बन्द भइसकेका छन् भने अरु केही बन्द हुने अवस्थामा पुगेको जुट उद्योगीले

हिमाल आरोहण गर्न १०७ आरोहण दलले अनुमति लिए

काठमाडौँ । यस वर्षको शरद् ऋतुमा हिमाल आरोहण गर्नेको संख्या उल्लेख्य रुपमा बढेको देखिएको छ । पर्यटन विभागका अनुसार अहिले मनास्लु, अमादब्लम, धौलागिरिलगायतका हिमाल तथा शिखर आरोहण गर्न आजको मितिसम्म

निधि बने बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलको संयोजक

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा गठित बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलको पहिलो बैठकले कार्यदलको संयोजकमा नेकाका केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई सर्वसम्मतिले चयन गरेको छ । नेकपा (एमाले), नेकपा

मेलम्चीको ५५ किमी पाइप बिच्छ्याउन बाँकी, बिच्छ्याइएको स्थानमा परीक्षण शुरु

काठमाडौँ । मेलम्चीको पानी उपत्यकामा वितरण गर्न ६७० किमी पाइप बिच्छ्याउनुपर्नेमा ५५ किमीको काम बाँकी छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकामा पानी वितरणका लागि पाइप बिच्छ्याउने

आन्तरिक पर्यटक मनाङ भित्रिए

मनाङ । हिमाल पारिको जिल्ला मनाङमा पर्यटकको चहलपहल बढेको छ । नेपालीको माहन चाड वडादशैँ  सँगसँगै मनाङमा आन्तरिक पर्यटकको भीड लागेको हो । दशैं बिदाको अवसर पारेर मनाङ घुम्न आउने