उन्नत जातको धानमा समस्या, धानबालीको उत्पादन घट्ने

विराटनगर । बदलिँदो मौसमका कारण मोरङमा उन्नत जातको धानबालीको उत्पादन घट्ने देखिएको छ । असोजमा अत्यधिक तापक्रमका साथै वर्षाले गर्दा मन्सुली सब–१ जातका धानबालीको फूल बिग्रेका कारण दाना नभरिएको र

छठ पर्वको लागि सिँगारिँदै छन वीरगञ्जका पोखरीहरु

वीरगञ्ज । लोक आस्थाको पर्वका रुपमा रहेको छठको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । वीरगञ्जका विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरुपमा सिङ्गार्ने काम भइरहेको छ । कतिपय पोखरी घाटहरुमा सरसफाइसमेत

आन्तरिक राजश्वमा तथ्यांक प्रवेश गर्ने कर्मचारी नहुँदा सेवाग्राहीलार्इ सास्ती

काठमाडौँ । वार्षिक तीन खर्ब रुपैया कर उठाउने आन्तरिक राजश्व विभागले देशभरका कर कार्यालयमा करसम्बन्धी तथ्यांक प्रवेश गराउने कर्मचारीको व्यवस्था गर्न सकेको छैन । कर्मचारी नहुँदा करदाता सेवा कार्यालयमा कर

मोटरबाटोका कारण अन्नपूर्ण पदयात्रा मार्गका होटल संकटमा, पर्यटकको बसाई अवधि छोटियो

म्याग्दी । जताततै कच्ची सडक निर्माण हुँदा अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा छोटिँदै गएको छ । यसअघि एक महिना लाग्ने अन्नपूर्ण संरक्षण क्षेत्रका प्राकृतिक तथा पर्यटकीयस्थलको यात्रा मोटरबाटोका कारण छोटिएको छ

विपन्नको स्वास्थ्य बीमाको रकम नोबेल मेडिकल कलेजले तिर्ने

मोरङ । विराटनगरस्थित नोबेल मेडिकल कलेजले विपन्न परिवारका लागि स्वास्थ्य बीमा शुल्क तिर्ने भएको छ । नोबेलका सञ्चालक डा सुनिलकुमार शर्माका अनुसार मोरङको निर्वाचन क्षेत्र नं ३ का सम्पूर्ण परिवारलाई

जनजातिको समर्थन पनि भट्टलाई नै, देवमानले नमान्दा जमुनाको उम्मेदवारी रोकिएन

काठमाण्डौं । गैरआवाशीय नेपाली संघ (एनआरएनए) निर्वाचनमा जनजातिले अध्यक्ष पदका प्रत्यासी भवन भट्टलाई सघाउने भएका छन् । जनजातिबाट जमुना गुरुङले उम्मेदवारी दिएको भएपनि एनआरएनमा बाहुल्यता रहेका जनजातिले भट्टलाई समर्थन गर्ने

तिहारको मुखैमा आकाशियो तरकारीको भाउ, २५ रुपैयाँको तितेकरेला ७५ रुपैयाँ पुग्यो

काठमाडौं । तिहार नजिँकिएसँगै कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको मूल्य आकाशिएको छ । कालिमाटीमा रहेका ३ सय ५६ वटै पसलहरुमा रहेका गोलभेडा, आलु, प्याज, काउली, बन्दा, बोडी, घिउसिमी, तिते

भारतका १० ठूला जलविद्युत् आयोजना, कुनको कति उत्पादन ?

काठमाडौं । विश्वमा ठूला बाँध बनाएर जलविद्युत् उत्पादन गर्ने मुलुकमा भारत तेस्रो स्थानमा रहेको छ । चीन, रसिया पछि ठूला बाँध बनाउनेमा भारतकै स्थान आउने गरेको छ । पर्यटकीय आर्कषणको

मोटर बीमामा सिइओहरुले नै विकृती ल्याइरहेका छन्: चंकी क्षेत्री

काठमाडौं । संसारमै जनरल इन्स्योरेन्सको मुख्य हिस्सा मोटर बीमाको हुने गरेको छ । मोटर बीमा बीमाको प्रचार प्रसारको लागि सबैभन्दा उत्तम बिकल्पसमेत हो । सरकारले मोटर बीमामा तेस्रोपक्ष बीमा अनिर्वाय

भरिएन कुलेखानी जलाशय, हिउँदमा होला त लोडसेडिङ ?

काठमाडौं । जलाधार क्षेत्रमा कम बर्षा हुँदा एकमात्र जलाशययुक्त आयोजनाको रुपमा रहेको कुलेखानी जलाशय भरिन सकेको छैन । कुलेखानीको जलाशय नभरिएका कारण आगामी हिउँदमा लोडसेडिङ होला कि भन्ने आशंका समेत