सिद्धार्थ इक्युटी फण्डमा आबेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिद्धार्थ इक्युटी फण्डले निष्काशन गरेको प्रति इकाई १० रुपैयाँको १० करोड २० लाख कित्ता सेयर सर्बसाधारणलाई बिक्री खुल्ला गरिएकोमा आबेदन दिने आज अन्तिम दिन हो । आवस्यक भन्दा

काँग्रेसले निर्वाचन आयोगमा समानुपातिकको सूची बुझायो

काठमाडौँ । नेपाली काँग्रेसले संघीय संसद् र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक सूची निर्वाचन आयोगमा दर्ता गरेको छ । संविधानअनुसार संघीय संसद्का लागि ११० र प्रदेश सभाका लागि २२० को

बाबुराम भट्टराई कांग्रेससँग मिलेर चुनाव लड्ने

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई अब नेपाली कांग्रेससँग मिलेर निर्वाचन लड्ने भएका छन् । बृहत बाम एकतामा सामेल हुने भनेर एमाले र माओवादी केन्द्रको गठबन्धनमा सामेल भएका

विजय गच्छदारको फोरम लोकतान्त्रिक कांग्रेसमा विलय हुने

काठमाडौं । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा विलय हुने भएको छ । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकीकरणको कार्यक्रम हुँदै छ । २०६४ सालसम्म कांग्रेस रहेका गच्छदार फोरममा

ग्याब्रिएलका सक एब्जर्बर र टायर नेपालमा उपलब्ध

काठमाडौ। सत्यदिप इन्टरनेसनल र शिवम इन्टरनेसनल ग्याब्रिएल इन्डियाका सक एब्जर्बर र टायरका लागि आधिकारिक वितरक बनेका छन् । ग्याब्रिएल इन्डियाका सक एब्जर्बर र टायर अब आधिकारिक रुपमा नेपालबाट बिक्री हुने

तिहारमा चेलीलाई उपहारः ५ हजारदेखि डेढलाखसम्मका कपडा

काठमाडौं । तिहार एउटा यस्तो पर्व हो, जहाँ रंग र फूलको निकै महत्व हुन्छ । यो रंगिन चाडमा सबै चेलीहरु आफू पनि फूलझै सुन्दर बनेर सजिने गर्छन् । तिहार दिदी–भाइ,

टिसीएल स्मार्ट टिभीको माग बढ्दो

काठमाडौं । अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वकै ठूलो टि.भी. ब्राण्ड टिएलसीका स्मार्ट टि.भी.हरुको माग बजारमा बढ्दो छ । स्टाइलिस डिजाइन तथा गुणस्तरियले भरिपूर्ण टिएलसीका टि.भी‍‍.हरुको मूल्यपनि ग्राहकहरुको क्षमताभित्र रहेको छ ।

एमाले र माओवादी केन्द्र दक्षिणपन्थी भए, प्रगतिशील शक्तिलाई सहयोग गर्छौः वैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रगतिशील गणतान्त्रिक पक्षधरका उम्मेदवारलाई सहयोग गरिने बताएका छन् । पार्टीको यही असोज २२ देखि २६ गतेसम्म सम्पन्न प्रथम

एडीबीको सदस्यमा अफगानिस्तान पनि थपियो

काबुल । अफगानिस्तानले पनि एसियाली पूर्वाधार विकास बैंक, एआइआइबीको स्थायी सदस्यता प्राप्त गरेको छ । अफगानिस्तानका अर्थमन्त्री अक्लिल हकिमीले हालै वासिङ्टनमा सम्पन्न एक बैठकमा सो सदस्यता प्राप्त गरेका थिए ।

समानुपातिकतर्फ बन्दसूची पेश गर्ने क्रम शुरु

काठमाडौँ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गर्ने कार्य शुरु भएको छ । कान्तिपथस्थित निर्वाचन