युवालाई अवसर दिने भन्दै भक्तपुरबाट उठेनन् नारायणमान

काठमाडौं । विगतका पाँच वटै निर्वाचनमा एकछत्र विजयी हुँदै आएका नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे यस पटक भने उम्मेदवारी दिएनन् । उनले पार्टिमा युवा पुस्तालाई अगाडि बढाउन आफूले

विदेशी लगानी र निजीकरण विरुद्ध बामगठबन्धन

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र विदेशी लगानी र निजीकरण विरुद्ध जाने देखिएको छ । एमाले र माओवादी केन्द्रले ल्याएको घोषणापत्रमा विदेशी लगानी र निजीकरण विरुद्ध उभिने बताएको छ

अन्तर्राष्ट्रिय विमानस्थलको रनवे विस्तारको जिम्मा चिनियाँलाई

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजना अन्तर्गत धावन मार्ग विस्तारको जिम्मा चिनियाँ कम्पनी साङ्सी कन्स्ट्रक्सनले पाएको छ । गत वर्ष आयोजनाको ठेक्का पाएको स्पेनीस कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेसँग ठेक्का सम्झौता

जलविद्युत कम्पनीमा लगानी गर्ने हो ? साढे ३ अर्ब बढी आइपिओ आउँदै

काठमाडौं । जलविद्युत कम्पनीको साधारण सेयरमा लगानी गर्ने योजनामा हुनुहुन्छ भने तपाइको लागि खुसीको खबर छ । विभिन्न जलविद्युत कम्पनीहरुले साधारण सेयर (आइपिओ) जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन

चन्द्रागिरि र टर्किस एयरलाइन्सबिच ग्राहकलाई छुट दिने सम्झौता

काठमाडौं । चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्सवीच टिकट खरिदमा छुट लिने दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा चन्द्रागिरि हिल्स लिमिटेडका तर्फबाट महाप्रवन्धक अभिषेक विक्रम शाह र टर्किस एयरलाइन्सको

यी हुन् माओवादीबाट संसदको टिकट पाउने भाग्यमानीहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रले विभिन्न ९७ स्थानमा संसदका उम्मेद्वारहरुको टुंगो लगाएको छ । एमालेसँग गठबन्धनमा चुनाबी गठबन्धन गरेको माओवादीले २७५ मध्ये माओवादीले ९७ स्थानमा उम्मेद्वारी दिएको हो । माअाेवादी

पोहोरको भन्दा नाफा किन घट्यो हिमालयन र मेगा बैंकको ?

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो तीन महिना अर्थात असोज मसान्तसम्ममा हिमालयन बैंक र मेगा बैंकको खुद नाफा घटेको छ । दुबै बैंकले बिहिबार प्रकाशित गरेको वित्तीय विवरणले दुबै बैंकको

आइएमएफका डेपुटी म्यानेजिङ डाइरेक्टर नेपाल आउँदै

काठमाडौं । अन्तराष्ट्रिय मुद्राकोष (आइएमएफ) का डेपुटी म्यानेजिङ डाइरेक्टर टाओ झ्याङ ४ दिने नेपाल भ्रमणमा आउने भएका छन् । उनी शुक्रबार (भोलि) नेपाल आएर आगामी सोमबार फर्कने कार्यक्रम छ ।

नबिल बैंकले ल्यायो भाईबर बैंकिङ

काठमाडौं । नबिल बैंकले भाईबर बैकिङ सेवाको शुरुवात गरेको छ । यो सेवा मार्फत बैंकका ग्राहकहरुले आफ्नो खाताको मौज्दात जाँच गर्न, खाताको छोटो कारोबारको विवरण लगायत अन्य विवरणको साथै विनिमय

प्रधानमन्त्रीको हस्तक्षेपपछि १० घण्टामै फिर्ता भयोे पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको १० घन्टामै फिर्ता गरेको छ । निगमले बुधवार रातिबाट लागु हुने गरी मूल्य वृद्धि गरेको थियो ।