सरकारले बुढीगण्डकी आयोजना सुरुगर्न संयोजक माग्यो, १५ दिनको म्याद राखि सुचना प्रकाशित

काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने उद्देश्यका साथ आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनःस्थापना एकाइको संयोजक चयन गर्ने भएको छ । ऊर्जा मन्त्रालयले चालु आवको बजेट वक्तव्यमा

४.७८ अंकले बढ्यो नेप्से, ४४ करोडको कारोबार

काठमाडौं । बिहिबार पूँजी बजार मापक नेप्से परिसुचक ४.७८ अंकले बढेको छ । बिहिबार नेप्से परिसुचक ४.७८ अंकले बढेर १४७५.४१ बिन्दुमा पुगेको छ । नेप्सेले दिएको जानकारी अनुसार बिहिबार १३८

समस्याग्रस्त फाइनान्स किनेका एनआरएनलाई गभर्नरले भने- तपाईहरु धनी भइसक्नु भयो

काठमाडौं । ‘ठूल्ठूला लगानीको घोषणा गरिरहनु पर्दैन, स-सानो काम गरेर नै मन जित्न सकिन्छ, आज यो फाइनान्सका सेयरधनी र निक्षेपकर्ताहरु कति खुसी भए होलान्, तपाईं (एनआरएन) हरुले नेपालीको मन जितिसक्नुभयो,

यसरी अगाडी बढ्दै छ अरुण तेस्रो, १ खर्ब १६ अर्ब लाग्ने अनुमान

सङ्खुवासभा । जलविद्युत् क्षेत्रकोलागि जटिल विषयको रुपमा रहेको मुआब्जा वितरण प्रक्रियाले गति लिएपछि भारतीय कम्पनीले निर्माण सुरु गर्न लागेको अरुण तेस्रो जलविद्युत् आयोजना मोडल आयोजनाको रुपमा अगाडि बढ्ने भएको छ

सन् २०२१ सम्ममा बनिसक्ने भयो नागढुंङ्गामा सुरुङमार्ग

काठमाडौं । राजधानी प्रवेश गर्ने मुख्यनाका नागढुङ्गामा मुलुककै पहिलो टनेल (सुरुङ) मार्ग निर्माण हुने भएको छ । २.३५ किलोमिटर लम्बाइ रहने सुरुङमार्ग जापान सरकारको ऋण सहयोगमा जापानी सहयोग नियोग (जाइका)ले

काठमाडौँ–तराई मधेस दु्रत मार्ग निर्माणमा जुट्यो सरकार

काठमाडौं । सरकारले काठमाडौँ–तराई मधेस दु्रत मार्ग निर्माणको पूर्वाधार अध्ययनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ । द्रुतमार्ग सरकारआफैंले बनाउने यसअघि घोषणा भएको थियो

पञ्चकन्याले भित्र्यायो विश्वका ५० भन्दा बढी देशमा प्रयोग भइरहेको सोलार प्यानल

काठमाडौं । पञ्चकन्याले अत्याधुनिक प्रविधिको प्रयोगबाट निर्माण गरिएको नियो सोलार प्यानल बजारमा ल्याएको छ । पन्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ र उपाध्यक्ष धुव्र कुमार श्रेष्ठले नियो सोलार सार्वजनिक गरेका हुन

जवाफ देऊ सरकार ! गरिबी घट्यो कि घटाइएको ?

नेपाल पोषण तथा खाद्य सुरक्षा स्रोतको जानकारीमा पछिल्लो एक दशकमा नेपालको गरिबी निवारणको गति घटिरहेको उल्लेख गरेको छ । गरिबीको समग्र प्रतिशतमा प्रगति देखिए पनि राष्ट्रसँघीय निकायहरूले यसलाई ठाडै अस्वीकार

माथिल्लो तामाकोशीले उर्जा मन्त्रालयमा कार्यतालिका पेश गर्यो

  काठमाण्डौ ।  माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले उर्जा मन्त्रालयलाई आफ्नो एकिकृत कार्यतालिका  बुझाएको छ । पुष १ र २ गते  स्थलगत अवलोकनका लागि आयोजनास्थल पुगेका उर्जामन्त्री जनार्दशन शर्माले ३ दिनभित्र कार्यतालिका

पिचमै घाँस उम्रने गुणस्तरको सडक बनाउने ठेकेदारलाई कडा चेतावनी (पत्रसहित)

काठमाडौं । गुणस्तरहीन काम गर्ने ठेकेदारलाई इटहरी उपमहानगरपालिकाले कडा चेतावनी दिएको छ । सो उपमहानगरपालिकाको वडा नं ५, ६ र ७ मा पर्ने काब्यबाटिकादेखि सरस्वती स्कूल, गैसारसम्मको सडक गुणस्तरहीन भएर