जागिर खोज्न खाडी जाने कि गाउँमै आएको सरकारी जागिर खाने ?

काठमाडौं । जागिरको खोजीमा दुबई, कत्तार वा मलेशिया जाने सोचमा हुनुहुन्छ ? केही समय पर्खने पो हो कि ! किनभने तपाइँले आफ्नै गाउँमा सरकारी जागिर पाउने अभूतपूर्व अबसर अब आउँदैछ

विश्व बैंकको टोलीद्वारा चन्द्रागिरि भ्रमण

काठमाडौ । विश्व बैंकका कार्यकारी निर्देशक अदीन हदियान्तोले चन्द्रागिरि हिल्स अनौपचारिक भ्रमण गरेका छन् । निर्देशक हदियान्तोले नेपालको निजी क्षेत्रको लगानीमा निर्माण गरिएको चन्द्रागिरि हिल्स नमुनायोग्य परियोजना भएका बताए ।

४ लाख ७० हजार पर्ने बजाजको मोटरसाइकल आज सार्वजनिक हुँदै

काठमाडौं । ४ लाख ७० हजार पर्ने बजाज डोमिनार मोटरसाइकल आज सार्वजनिक हुने भएको छ । बजाजको महंगो मुल्यको मोटरसाइकल विशेष कार्यक्रम गरेर सार्वजनिक हुन लागेको हो । बजाज डोमिनार

१३औं योजनाः आर्थिक बृद्धिदर लक्ष्यको आधा, मूल्यबृद्धिदर २ प्रतिशत बढी

काठमाडौं । १३औं योजनाले निर्धारण गरेका महत्वपूर्ण १७ लक्ष्यमध्ये १४ पूरा गर्न सरकार असफल भएको छ । २०७२ सालको भूकम्प र नाकाबन्दीका कारण लक्ष्य पूरा हुन नसकेको राष्ट्रिय योजना आयोगले

५२ अर्ब लगानीमा होङ्सी शिवम् सिमेन्ट

नवलपरासी। चिनियाँ र नेपाली लगानीकर्ताले ५२ अर्ब रुपैयाँको लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेका छन् । बेणीमनीपुरमा निर्माण हुँदै गरेको होङ्सी शिवम् सिमेन्ट उद्योग स्थापनाका लागि भौतिक पूर्वाधार निर्माण कार्यलाई

हिमपातको कारण मनाङमा सवारी अवरोध

मनाङ । मनाङमा दुई दिनपछि मात्र सवारी चल्ने भएको छ । गतसाताको भीषण हिमपातपछि अन्नपूर्ण पदमार्गमा आएको हिम पहिरो र बाटोभरी हिउँ जमेर पैदलयात्री हिड्न बाधा पर्नुका साथै सवारीसाधन सञ्चालन

वैदेशिक रोजगारका लागि घुम्ती शिविर

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका कामदारको समस्या समाधान गर्न खाडी मुलुक र मलेसियामा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । शिविरमा राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, श्रम सम्झौताको करार अवधि

हवाई कालोसूची हटाउन युरोपेली आयोगलाई नेपालको आधारपत्र पेश

काठमाडौं । युरोपेली आकासमा नेपाली एयरलाइन्सहरूको उड्डयनमा लगाउँदै आएको प्रतिबन्ध हटाउने सम्बन्धमा नेपाल सरकारले युरोपेली आयोगलाई औपचारिक आधारपत्र बुधबार हस्तान्तरण गरेको छ । नेपाली एयरलाइन्सहरूले हवाई सुरक्षा मापदण्ड (एयर सेफ्टी)

फ्याक्ट्स वर्ष पुस्तकको तेस्रो संस्करण सार्वजनिक

काठमाडौं । फ्याक्ट अफ नेपालले तथ्यांक सम्बन्धित तेस्रो पुस्तक सार्वजनिक गरेको छ । गत वर्ष सुचनागत दृश्यचित्र (इन्फोग्राफिक्स)को लागि विभिन्न क्षेत्रहरुबाट तथ्यांक संकलन गरिएको थियो । अत्यन्त सरल र जानकारीमूलक

विश्वमा आर्थिक उदारवाद मरेकै हो ?

एक सय वर्ष अगाडि यसै महिना, पहिलो विश्वयुद्धमा प्रवेश गर्ने वा नगर्ने भन्ने विषयमा अमेरिकी राष्ट्रपति उड्र विल्सन चिन्तित थिए । केही महिना अगाडि विल्सनले तटस्थताको नीतिका विषयमा समेत अभियान