पानीजहाज स्टेसन निर्माणका लागि एक हेक्टर क्षेत्रफल प्रयोग गर्न दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पानीजहाजको स्टेसन निर्माणका लागि चितवनमा एक हेक्टर क्षेत्रफल जग्गा प्रयोग गर्ने विषयमा स्वकृति दिएको छ । बिहीबार मन्त्रिपरिषदका निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद

किशोर प्रधानको उम्मेद्वारीलाई समर्थन गर्न बरिष्ठ उपाध्यक्ष गोल्छा बिराटनगर पुगे

बिराटनगर । आगामी चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिन लागेका किशोर प्रधानको उम्मेद्वारीसभामा शेखर गोल्छा पुगेका छन् । प्रधानको समर्थनमा खुलेर लाग्ने दृष्य बिराटनगरमा

सञ्चारमन्त्री गोकुल बास्कोटाको अर्बपति बिनोद चौधरीलाई चेतावनी- सम्पत्ति छानबिन हुन्छ

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले अर्बपति व्यवसायी बिनोद चौधरीको कम्पनी सिजी टेलिकममाथि छानबिन गर्ने बताएका छन् । बिनोद चौधरीको नाम नलिइकन सञ्चारमन्त्री बास्कोटाले सिजी टेलिकमलाई

राष्ट्रियस्तरका विकास बैंकको पुस महिनासम्मको नाफा ३ अर्ब बढी, मुक्तिनाथ पहिलो नम्बरमा

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरु पनि वाणिज्य बैंकहरु भन्दा बढी नाफा कमाएका छन् । सञ्चालनमा रहेका राष्ट्रिय स्तरका चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ वटा विकास बैंकहरुले ३ अर्ब

नेप्सेमा सामान्य गिरावट, कारोबार भने १ अर्ब ७७ करोड बढी

काठमाडौं । साताको अन्तिम कारोबारका दिन (बिहिबार) सामान्य अंकले घटेको छ । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.३९ अंकले घटेर १३४४.५९ विन्दुमा कारोबार बन्द भएको हो । सो दिन नेप्सेमा

दोस्रो चरणको चक्रपथ विस्तार अन्योलमा मुआब्जा विवादले अल्झियो काम

काठमाडौं । राजधानीको चक्रपथ विस्तार अन्र्तगतको काम सरकारले समयमै नगर्दा अन्योलमा परेको छ । चिनियाँले चक्रपथ विस्तार गर्न लागेपनि नेपाल पक्षले मुआब्जा दिने, सडक छेउमा रहेका विजुलीको पोल, बिजुलीका साथै

नेपाल लाइफको बीमा शुल्क अबदेखि इसेवा देखि भुक्तानी गर्न सकिने

काठमाडौं । जीवन बीमाको क्षेत्रमा नेपालको अग्रणी कम्पनी नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ । अनलाइन मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा इसेवाका

भ्यालेन्टाइन डे मा ओयोका साथ

काठमाडौं । प्रेमको मौसम चौतर्फी छाएको छ । हामी यसलाई महशुस गर्न सक्दछौं । त्यो महशुसलाई आफुमा कसरी आकर्षण गर्ने भनेर अनिश्चित हुनुहुन्छ भने तपाईंका लागि ओयोको साथ छ । ओयोले

भ्यालेन्टाइनका लागि १ लाख ५० हजार गुलाब आयात, आन्तरिक उत्पादन ५ प्रतिशतले बढ्यो

काठमाडौं । भ्यालेन्टाइन डेलाई लक्षित गरी भारतबाट ५० लाख रुपैयाँ बराबरको स्टिक गुलाब भारतबाट आयात गरिएको छ । आन्तरिक बजारले गुलाबको मागलाई धान्न नसक्दा प्रत्येक वर्ष भारतसँगै तेस्रो मुलुकबाट गुलाब

महानगरपालिका भित्र पुनः रात्रीकालिन सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र अब रात्रीकालिन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । सहरी यातायात सेवालाई थप प्रभावकारी बनाउन र ‘नेपाल भ्रमण वर्ष २०२०’ का अवसरमा नेपाल घुम्न