एनआईसी एशियाले दिने भयो १० प्रतिशत बोनस सेयर ११ प्रतिशत नगद लाभांश



काठमाडौं । एनआईसी एशियाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा ११ प्रतिशत नगद लाभांश दिने भएको छ ।

एनआईसी एशियाको सञ्चालक समितिको बैठकले २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकले १० प्रतिशत बोनस सेयर दिएपछि चुक्ता पूँजी ९ अर्ब ७१ करोड रुपैयाँ हुने छ ।


क्लिकमान्डु