सरकारी कर्मचारीको सेवा सुविधा बढ्ने

1.3k
Shares

काठमाडौं । निजामती, जंगी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपमा वृद्धि हुने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।