सम्पूर्ण अपडेट

बेलायतले रास्वपालाई दियो बधाई, आगामी १०० वर्षसम्म मित्रता कायम राख्ने प्रतिबद्धता

7
Shares

काठमाडौं । नेपालस्थित बेलायती दूतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचनमा विजयका लागि बधाई दिएको छ ।

‘ऐतिहासिक निर्वाचनमा सफलताका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बेलायत सरकार बधाई दिन्छ । सरकार गठन भएपछि बेलायतले आगामी १०० वर्षसम्मको मित्रता निर्माणका लागि काम गर्न हामी उत्सुक छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Screenshot