
काठमाडौं । प्रभु बैंकका सञ्चालक सुरज कुमार श्रेष्ठले राजीनामा दिएका छन् । २४ मंसिरमा बसेको बैंक सञ्चालक समिति बैंठकले श्रेष्ठको राजीनमा स्वीकृत गरेको हो । उनले केही समयअघि नै राजीनामा दिएका थिए ।
सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनीधित्व गर्ने सञ्चालक श्रेष्ठले बैंकको सञ्चालकबाट राजीनामा दिएका हुन् । उनी लिवर्टी होल्डिङ्स प्रालिको तर्फबाट बैंकको सञ्चालक बनेका थिए ।







प्रतिक्रिया